उमेश कुमार साह/सप्तरी-बोदे बर्साईन/असोज २९ गते।सप्तरीको बोदे बर्साईन नगरपालिकाले आयोजना गरिएको तेस्रो मेयर गोल्डकप फुटवल प्रतियोगिताको दोस्रो दिनको खेलमा न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी टिमले जित हात पार्न सफलभएको छ ।

आज भएको दोस्रो दिनको खेलमा न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी र रानी स्पोट क्लब बिराटनगर मोरङ बीच भएको खेलमा फत्तेपुरले ०२ का विरुद्ध ०३ गोलको अन्तरले फत्तेपुर टिमले जित हात पार्न सफलभएको छ ।
सो खेलको उतकृस्ट खेलाडीको रुपमा फत्तेपुर टिमका, जरसी नम्बर १५ का निश्चल लामा रहेको खेल समितिको उपाध्यक्ष बिमल कुमार यादवले बताए ।














Discussion about this post