nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषा : तीन युवकले जिस्काउँदा युवतीले आ त्म ह त्या गरेको घटनामा आयो नयाँ मोड

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १७, २०७८, १०:०० बिहान
धनुषा : तीन युवकले जिस्काउँदा युवतीले आ त्म ह त्या गरेको घटनामा आयो नयाँ मोड

जनकपुरधाम/असोज १७ गते।धनुषाको जनकनन्दनी गाउँपालिका ४ का सुरेश कामतकी १२ वर्षीया छोरी ममता कामतले विष सेवन गरी आ त्म ह त्या गरेको घटनाले नयाँ मोड लिएको छ ।

गत भदौं २३ मा ट्यूसन पढेर फर्किने क्रममा तीनजना केटाले जिस्काएको र जिस्काउने ती केटाहरुलाई प्रहरीले कारबाही नगरी उल्टै बयानका लागि बोलाउन खोज्दा विष सेवन गरेकी उनको आफ्न्तले दावी गरेको थियो।

जिस्काउने क्रममा केटाहरुले कागजमा लेखेर ममतालाई जर्वजस्ती मोवाइल नम्बर दिएको उनका बुवा सुरेशले प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ । तर विष सेवन गरेर आ त्म ह त्या गरेकी ममता र आरोपी संजय दासबीच विगत ६ महिनादेखि फोन सम्पर्क रहेको रहस्य बाहिरिएको छ ।

आरोपीका आफन्तले जनकपुरमा शनिवार पत्रकार सम्मेलन गरी ममता र संजयबीच फोनमा भएको कुराकानीको अडियो समेत सार्वजनिक गरेको छ ।उनीहरुबीच भएको कुराकानीको अडियो सुन्दा कलिलै उमेरमा ममताले संजयसँग प्रेममा परेको थिइन् भन्ने स्पष्ट हुन्छ ।

ममताका आफन्तले भने अनुसार संजय र उनीसँग अन्य दुई केटा रहेका बेला बाटो छेकेर ममतालाई जर्वजस्ती नम्बर दिएका थिए । उक्त नम्बर लेखिएको कागज ममताले मामा नातामा पर्ने बलिरामलाई दिए । बलिरामले उक्त नम्बरमा फोन गरेपछि संजयले रिसिभ गरे र फोनमा विवाद चर्कियो । त्यसपछि संजय घरमै आएर बलिरामलाई कु ट पि ट गरे । तर संजय र ममताबीचको अडियो सम्बाद सुन्दा कागजमा लेखेर ज र्व ज स्ती नम्बर दिएको र कुरा नगरेको बेइज्जत गरिदिने दावी समेत गलत साबित भएको छ ।

आरोपीका आफ्न्तले बताए अनुसार ममता र संजयबीच कुरा भइरहेको थियो, त्यतिबेला उनका मामाले थाहा पाए । त्यसपछि उनका मामाले फोन गर्दा संजयसँग विवाद भयो ।

स्थानीय कौशिलादेवी दास भन्छिन्, ‘संजय र ममता आपसमा लभ गर्थिन् । उनी संजय बाटो छेकेर किन जिस्काउँछन् ? जिस्काएको आरोप निराधार हो । उनका अनुसार ममतालाई घरमै आफन्तले कु ट पि ट गरेको र त्यहीकारण उनी विष खाएर आ त्म ह त्या गरिन् । यो विषयमा प्रहरीले छानविन गरोस् ।

ममताको गत बुधवार मृ त्यू भएपछि आरोपीमध्येका भिलबा दासलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडी बढाएको छ । घटनामा संलग्न भनिएका संजय र कलेश्वर फ रा र छन् । संजयका काका भोगी दास भन्छन्, ‘ पञ्चातमा बोलाएर वडाध्यक्षले कु ट पि ट गर्न लगाए । अनी उल्टै अहिले फसाउन खोजिएको छ । घटनाको सुक्ष्म रुपमा छानविन गर्न प्रहरीसँग मेरो अनुरोध छ ।’ प्रहरीले निष्पक्ष तरिकाले अनुसन्धान गर्दा आरोपीहरु निर्दोष सावित हुने दलितका अगुवा रामउदगार दासको दावी छ ।

साभार-ईजनकपुर अनलाईन बाट

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

रौतहटमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको गयाे ज्यान

सर्लाहीबाट फर्सीको वीउ बरामद

सर्लाहीबाट फर्सीको वीउ बरामद

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!