जनकपुरधाम/असोज १५ गते।धनुषाको लक्ष्मीनियाँ गाउँपालिका १ को सोहनीमा ट्याक्टरले मोटरसाइकल लाई ठक्कर दिदा एक जनाको ज्या न गएको छ।
बिहीबार साँझ ज २ त ९२८ नम्बरको ट्याक्टर ले बिपरित दिशा बाट आउदै गरेको ज १२प८००७ नम्बरको मोटरसाइकल लाई ठक्कर दिदा मोटरसाइकल सबार मोटरसाइकल चालक सोहनी १ बस्ने ४० वर्षीय जुगेश्वर साह को ज्या न गएको हो । उनको उपचारका लागी जनकपुर प्रादेशिक अस्पतालमा उपचारकै क्रममा ज्या न गएको हो ।
घटना भए पश्चात् ट्याक्टर चालक ट्याक्टर लिएर फरार रहेको लक्ष्मीनिया स्थायी चौकीका प्रहरी सहायक बिजय कान्त झाले बताए ।श व पोस्टमार्टम मा पठाई थप अनुसन्धान भैरहेको उनले बताए ।





















Discussion about this post