धनुषा/असोज १२ गते।पूर्वी धनुषाको कमला नगरपालिकाबाट एक जना गोली सहित प क्रा उ परेका छन् ।
कमला नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष राजेश्वर मरिक (यादव) का छोरा बर्ष ३२ का सरोज कुमार मरिक गोलीसहित प क्रा उ परेका हुन् ।
उनी धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकूहाबाट प क्रा उ परेको इलाका प्रहरी कार्यालय यदुकूहाले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





















Discussion about this post