रासिन्द्र यादव/सप्तरी/भदौ २९ गते।सप्तरीको बलानबिहुल गाउँपालिकामा रहेको श्री जागेश्वर गरहाई जनता माध्यमिक विद्यालय ( सेहरा ) का प्रधानध्यापक विनोदान्नद झाले आज ११:०० बजेदेखि २:०० बजेसम्म कक्षा १२ को परिक्षा हुने बताएका छन। तर , राष्ट्रिय परिक्षा वोर्ड केन्द्रीय कार्यालयका निर्देशन अनुसार कुनै पत्रकारलाई परिक्षा हलभित्र छिर्न नदिने निर्देशन आएको झाले भनिएको छ।
परिक्षा हलमा परिक्षार्थी , केन्द्राध्यक्ष , प्रशासन लगायतका मात्रले परिक्षा केन्द्रमा रहने गरी व्यवस्था मिलाइएको झाले बताए ।
१०:०० बजेदेखि ४:०० बजेसम्म विद्यालय संचालन हुदै आएकोमा भोलिबाट हामी ७ बजेदेखि १० बजेसम्म विद्यालय पनि संचालनमा ल्याउने भनेका हुन।















Discussion about this post