nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

विहे गर्छु भनि प्रलोभनमा पारी किशोरीलाई गर्भवती बनाई फरार भएका एक युवक पक्राउ,कडा कारबाहीको माग

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १६, २०७८, ११:३७ बिहान
विहे गर्छु भनि प्रलोभनमा पारी किशोरीलाई गर्भवती बनाई फरार भएका एक युवक पक्राउ,कडा कारबाहीको माग

जनकपुरधाम/भदौ १६ गते ।धनुषामा प्रेम सम्बन्ध राखी २० वर्षीया युवतीलाई गर्भवती बनाएर फरार प्रेमी २२ महिनापछि पक्राउ परेका छन् ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बस्ने २० वर्षीय शिवराज श्रेष्ठ पक्राउ परेका हुन् ।

महोत्तरीको जलेश्वर–११ बस्ने २० वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाएर डेढ वर्षदेखि शारिरीक सम्बन्ध राखेका थिए । युवतीको गर्भमा ४ शिशु रहेको थाहा पाएपछि युवक श्रेष्ठ फरार थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषामा पीडित युवतीले आरोपित श्रेष्ठविरुद्ध माघ १९ गते जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको उजुरी प्रहरीले दर्ता गर्न नमाने पछि इन्सेक धनुषा जिल्ला प्रतिनिधि दिपेन्द्र प्रसाद सिंहले प्रदेश २ सरकारका मुख्यन्यायधिवक्ता कार्यालय जनकपुरका निःशुल्क कानुनी सहायता अधिकृत रिंकु कुमारी यादवको सहायता लिएर उजुरी दर्ता गराइएको थियो ।

पीडितले इन्सेक धनुषा प्रतिनिधी सिंहलाई भेटेर ०७६ फागुन १३ गते निवेदनसहित न्याय दिलाउन पहल गरिदिनु हुन आग्रह गरेपछि इन्सेक प्रतिनिधीको पहलमा चैत ३ गते उजुरी दर्ता गरिएको थियो ।

पीडित युवतीको चैत ३ गते प्रादेशिक अस्पताल जनकपुरधाममा स्वास्थ्य परीक्षण गरिएको थियो । तत्कालिन समयमा पीडित युवती १६ हप्ताको गर्भवती रहेको अस्पतालको रिर्पोटमा उल्लेख छ ।

ती युवतीले ५ भदौ २०७७ मा छोरा जन्माएकी थिइन् । युवतीले गर्भवती भएको थाहा पाएपनि आफुले बच्चा जन्माउने अठोट लिएकी थिइन् । र न्यायका लागि निरन्तर संघर्ष गर्दै आएकी छन् । उनको छोरा अहिले एकवर्षका छन् । ती युवतीले आफुलाई गर्भ बोकाएर बिचल्लीमा पारेर फरार युवक श्रेष्ठलाई कडा कारबाही हुनुपर्ने माग गरेकी छन् ।

तस्बीर : एसपीखबर

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

बाल अधिकार कार्यक्रम तथा अनुगमन विषयक दुईदिने तालिम सम्पन्न

बाल अधिकार कार्यक्रम तथा अनुगमन विषयक दुईदिने तालिम सम्पन्न

मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा सम्बन्धी समीक्षा गोष्ठी जनकपुरधाममा सम्पन्न

मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा सम्बन्धी समीक्षा गोष्ठी जनकपुरधाममा सम्पन्न

आमसञ्चार प्राधिकरण, मधेश प्रदेशमा दर्ता रहेको अनलाईनको सम्पादकहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

आमसञ्चार प्राधिकरण, मधेश प्रदेशमा दर्ता रहेको अनलाईनको सम्पादकहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

७ वर्षपछि राजर्षि जनक विश्वविद्यालयको आफ्नै भवन निर्माण प्रक्रिया सुरु

७ वर्षपछि राजर्षि जनक विश्वविद्यालयको आफ्नै भवन निर्माण प्रक्रिया सुरु

प्रचण्ड गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

प्रचण्ड गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

यी हुन विश्वका सबैभन्दा धनी कम्पनि, मस्कले स्पेश एक्स ७ औं नम्बरमा

यी हुन विश्वका सबैभन्दा धनी कम्पनि, मस्कले स्पेश एक्स ७ औं नम्बरमा

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुग्यो

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

सातै प्रदेशको बजेट सार्वजनिक, विकासदेखि रोजगारीसम्मका कार्यक्रम प्राथमिकतामा

सातै प्रदेशको बजेट सार्वजनिक, विकासदेखि रोजगारीसम्मका कार्यक्रम प्राथमिकतामा

मेथी, अमला र फूलबाट बनाउनुस विशेष तेल, जसले राेक्छ कपाल झर्न

मेथी, अमला र फूलबाट बनाउनुस विशेष तेल, जसले राेक्छ कपाल झर्न

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!