धनुषा/श्रावण ३१ गते।धनुषामा लु ट पा टसँगै महिलालाई ब ला त्का र गरेको आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीले क र णी, डाँका र हातहतियार मुद्दाका फरार प्रतिवादीलाई प क्रा उ गरेको छ ।
पक्राउ पर्नेमा धनुषा कमला नगरपालिका-८ स्थित २७ वर्षीया शम्भु महरा भन्ने शम्भु रबिदास रहेका छन् ।
उनलाई धनुषा जनकपुर उप-महानगरपालिका वडा नं. १६ कपिलेश्वरस्थित रेल्वे लिकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनीमाथि २०७७ साल असोज २६ गते राति १ बजे धनुषा कमला न.पा. ८ स्थित महिलामाथि ज व र ज स्ती क र णी गरेको प्रहरीको दाबी छ ।
जिल्ला अदालत जनकपुरधाममा पेश भई मुद्दा बिचाराधिन अवस्थामा रहेको र सोही मुद्दामा फ रा र रहेका थिए ।
डाँका र हातहतियार मुद्दामा पक्राउ परेका फ रा र प्रतिवादीलाई धनुषा जिल्ला अदालत जनकपुरधाममा पेश गरेको इलाका प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले बताए ।














Discussion about this post