श्रावण २८ गते।स्थानीय महिलालाई ज ब र ज स्ती क “र णी उद्योग गरेको आरोपमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) लाई प्रहरीले प क्रा उ गरेको छ ।
गाउँपालिका अध्यक्ष शुक्लाविरुद्ध स्थानीय ३० वर्षीया महिलाले बिहीबार जिल्ला प्रहरी कार्यालय भैरहवामा ज ब र ज स्ती क “र णी उद्योग गरेको भन्दै उजुरी दिएपछि शुक्ला पक्राउ परेका हुन् ।
उजुरीका आधारमा शुक्लालाई बिहीबार दिउँसो २ बजे प क्रा उ गरेको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।














Discussion about this post