जनकपुरधाम, वैशाख ७ गते ।प्रदेश २ सरकारले रामनवमीको अवसरमा भोलि प्रदेश २ भरी सार्वजनिक विदा दिने घोषणा गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै रामनवमीको अवसरमा बुधबार सार्वजनिक विदा दिएको जानकारी गराएका छन् ।















Discussion about this post