nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नवराजपुर गाउँपालिकामा संगीतमय श्रीराम कथा महोत्सव एवंम श्रीसीताराम नाम महायज्ञ हुने

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २, २०७७, ८:०७ मध्यान्ह
नवराजपुर गाउँपालिकामा संगीतमय श्रीराम कथा महोत्सव एवंम श्रीसीताराम नाम महायज्ञ हुने

विसुन देव सरदार लक्ष्मीपुर – पतारी , चैत्र २ गते सोमबार ।संगीतमय श्रीराम कथा महोत्सव एंवम अखण्ड श्री श्री १००८ श्री सीताराम नाम महायज्ञ हुने भएको छ।

यहि आउँदो चैत्र ६ गते देखी चैत्र १४ गते दिनांक ( 19-03-2021 देखि 27-03-2021 ) सम्म उक्त यज्ञ हुने यज्ञ आयोजक कमिटीले जानकारी गराएका छन।

अखिल कोटी ब्रह्माण्ड नामक श्रीसीताराम जीको असिम कृपाले श्री सीताराम नाम महायज्ञ नवाह पुज्य महाराज श्रीको साधनामा गर्ने सुनिश्चित भएको छ।

अत: सम्पूर्ण धर्मप्रेमी बन्धुहरुलाई महायज्ञमा सामेल भई महायज्ञको शोभा बढाईदिन महायज्ञ महोत्सव समिति हार्दिक अनुरोध समेत गरेका छन।

नवराजपुर गाउँपालिका वडा न. ३ फुलबरिया सम्पूर्ण गाउँवासीको आयोजनामा उक्त महोत्सव हुनेछ भने श्री डिहवार बाबाको प्राङ्गणमा यज्ञ आयोजना गरिएको आयोजक कमिटीले बताए ।

२०७७ चैत्र ६ गते बिहान ८:०० बजे देखी ११:०० बजेसम्म महायज्ञ प्रारम्भ एवंम कलश यात्रा रहने कार्यक्रम छ।

कथा प्रवक्ता आचार्य अनिल कृष्ण जी महाराज श्रीधाम वृन्दावन द्वारा हुनेछ ।साथै

श्रीराम कथा साँझ ३ बजे देखी साँझ ७ बजेसम्म हुनेछ ।

उक्त यज्ञ समाप्त एवंम भण्डारा चैत्र १४ गते ६ बजेतिर हुने समितिले बताए

मानव जीवन धन्य हेतु यज्ञमा सामेल भई जीवनधन्य बनाउन अनिल कृष्ण जी महाराजले आग्रह समेत गरेको छ।

Discussion about this post

Related Posts

मोबाइलमा चार्ज सकिएर हैरान हुनुहुन्छ, उसो भए अब हुदैँछ समस्या समाधान

मोबाइलमा चार्ज सकिएर हैरान हुनुहुन्छ, उसो भए अब हुदैँछ समस्या समाधान

मधेस आन्दोलनको समीक्षा: उपलब्धी भए पनि लक्ष्य अधुरै

मधेस आन्दोलनको समीक्षा: उपलब्धी भए पनि लक्ष्य अधुरै

काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न

काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न

गृहमन्त्री र हिन्दू सम्राट सेनाबीच १९ बुँदे समझदारी, सबै आन्दोलन फिर्ता

गृहमन्त्री र हिन्दू सम्राट सेनाबीच १९ बुँदे समझदारी, सबै आन्दोलन फिर्ता

टर्कीमा फेला परयो पानी मुनि बसेको बिशाल सहरको संरचना

टर्कीमा फेला परयो पानी मुनि बसेको बिशाल सहरको संरचना

साङ्लाले निकै दुःख दिएको छ, उसो भए अपनाउनुहोस् यी घरेलु उपाय

साङ्लाले निकै दुःख दिएको छ, उसो भए अपनाउनुहोस् यी घरेलु उपाय

कहि त जैतौ हमर कसुर

कहि त जैतौ हमर कसुर

कालो जिन्सको रंग उडेर हैरान हुनुहुन्छ, उसो भए रोक्ने याे छ उपाय

कालो जिन्सको रंग उडेर हैरान हुनुहुन्छ, उसो भए रोक्ने याे छ उपाय

लियो डिस्ट्रिक्ट ३२५ एफ नेपालको बोर्ड स्कुलिङ्ग र पीभीएसटीएम ट्रेनिङ सम्पन्न

लियो डिस्ट्रिक्ट ३२५ एफ नेपालको बोर्ड स्कुलिङ्ग र पीभीएसटीएम ट्रेनिङ सम्पन्न

माछामा भेटियो दुर्लभ क्यान्सर, त्यो पनि सर्ने खालको, बैज्ञानिक नै चकित

माछामा भेटियो दुर्लभ क्यान्सर, त्यो पनि सर्ने खालको, बैज्ञानिक नै चकित

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि