nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भारत सरकारले नेपाललाई अनुदानस्वरुप दिएको कोरोनाको १० लाख डोज खोप आइपुग्यो

सजिलो पोस्ट सजिलो पोस्ट
माघ ८, २०७७, १०:०० मध्यान्ह
भारत सरकारले नेपाललाई अनुदानस्वरुप दिएको कोरोनाको १० लाख डोज खोप आइपुग्यो

काठमाडौँ।कोरोनाको १० लाख डोज खोप नेपाल आइपुगेको छ।भारत सरकारले नेपाललाई अनुदानस्वरुप दिएको कोरोना विरुद्दको १० लाख डोज खोप बिहीवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत नेपाल भित्रिएको हो । नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोनाविरुद्दको खोप हस्तान्तरण गरेका हुन् ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, चिकित्साकर्मी, सरसफाईकर्मी, अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी लगायतलाई प्राथमिकतामा राखेर खोप दिईने मन्त्री त्रिपाठीको भनाइ छ । अन्य प्राथमिकताको जनसंख्यालाई पनि खोप दिइने उनले बताए ।

सरकारले आधारभुत जनसंख्याको लागि नि:शुल्क रुपमा खोप उपलब्ध गराउने मन्त्री त्रिपाठीले बताए । नेपालमा थप ४० लाख खोप आवश्यक रहेको भन्दै उनले पहिलो चरणको खोप अभियान अन्त्य हुनुअगावै ल्याइसक्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

भारतले नेपाललाई उपहारस्वरुप दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप हस्तान्तरण गरिएको छ ।

भारतले दिएको कोरोना विरुद्धको खोप बिहीवार बिहान काठमाडौं आइपुगेको थियो ।

बिहीवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच भारतका लागि नेपाली राजदूत विनयमोहन क्वात्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन् ।

भारतले नेपाललाई अनुदानमा खोप दिने भनिएपनि कति परिमाणमा दिने भन्ने निक्र्योल भएको थिएन् । बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य मन्त्री हृदेयश त्रिपाठीले भारतले १० लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउन लागेको जानकारी गराएका थिए ।

Tags: देश

Discussion about this post

Related Posts

लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, सुरक्षाकर्मीद्वारा खोजी जारी

लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, सुरक्षाकर्मीद्वारा खोजी जारी

भोजपुरी क्विन आम्रपाली- ‘म विवाह गर्न चाहन्नँ तर आमा बन्न चाहन्छु’

भोजपुरी क्विन आम्रपाली- ‘म विवाह गर्न चाहन्नँ तर आमा बन्न चाहन्छु’

ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम

बजेट पेश गर्न नसकेका मधेसका ४ नगरपालिकाको अनुगमन गर्दै

अन्तर्राष्ट्रिय युवा दिवसकाे अवसरमा मधेश प्रदेश सरकारद्वारा ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’ बाट मो. नइम राईन सम्मानित

अन्तर्राष्ट्रिय युवा दिवसकाे अवसरमा मधेश प्रदेश सरकारद्वारा ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’ बाट मो. नइम राईन सम्मानित

जनकपुरधाममा ‘राजधानी फार्मेसी’ सञ्चालनमा, जनकपुरधामको २५ वटै वडामा निःशुल्क होम डेलिभरी सुबिधा दिने

जनकपुरधाममा ‘राजधानी फार्मेसी’ सञ्चालनमा, जनकपुरधामको २५ वटै वडामा निःशुल्क होम डेलिभरी सुबिधा दिने

तीन वर्षदेखि निजगढ-धन्सार सडक खण्डमा छ ‘मृत्युको पासो’, छैन कसैलाइ चासाे

तीन वर्षदेखि निजगढ-धन्सार सडक खण्डमा छ ‘मृत्युको पासो’, छैन कसैलाइ चासाे

कप्तानगञ्जका मृतककाे शब एक साता देखी अस्पतालमा, असहयोग गरेकाे भन्दै ४ दलको आपत्ति

कप्तानगञ्जका मृतककाे शब एक साता देखी अस्पतालमा, असहयोग गरेकाे भन्दै ४ दलको आपत्ति

दुई तले घरमा भिषण आगलागी, १९ लाख बराबर क्षति

दुई तले घरमा भिषण आगलागी, १९ लाख बराबर क्षति

मुस्लिम आयोगको प्रतिबेदन राष्ट्रपति समक्ष पेश

मुस्लिम आयोगको प्रतिबेदन राष्ट्रपति समक्ष पेश

अभिनेता राजपाल यादवको दुई सम्पत्ति बैंकले लिलामी गर्ने

अभिनेता राजपाल यादवको दुई सम्पत्ति बैंकले लिलामी गर्ने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि