nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले युवाहरुलाई कृषि क्षेत्रमा आउन आह्वान

सजिलो पोस्ट सजिलो पोस्ट
पुस ८, २०७७, २:३९ मध्यान्ह
प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले युवाहरुलाई कृषि क्षेत्रमा आउन आह्वान

उमेश कुमार साह।प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले युवाहरुलाई कृषि क्षेत्रमा आउन आह्वान गरेका छन्। मन्त्री साहले सञ्चार माध्यमले पनि कृषकको समस्या देखाउनु पर्ने बताएका हुन्।

हुलाकी न्यूजले जनकपुरधाममा निःशुल्क आयोजना गरेको आधारभूत पत्रकारिता तथा न्यू मिडिया तालिमको समापन गर्दै मन्त्री साहले मिडियामार्फत कृषि क्षेत्रको प्रचारप्रसार हुनु पर्ने र युवालाई आर्कषित गर्नु पर्ने धारणा राखे।

बैदेशिक रोजगारीबाट फर्किने युवाहरुलाई कृषि कर्ममा लगाउन प्रदेश सरकार धेरै योजना ल्याएको र बजेटसमेत विनियोजन गरेको उनले जानकारी दिए। प्रदेश सरकारको योजनाको लाभ लिन मन्त्री साहले किसानहरुलाई आग्रह गरे।

सिचाइ आयोजनाका लागि पनि प्रदेश सरकारले काम गरिरहेको उनले जनाए।

वर्तमान राजनीतिक अवस्थाका विषयमा प्रशिक्षार्थी पत्रकारहरुले राखेको जिज्ञाशामा मन्त्री साहले भने,‘प्रतिनिधिसभा भंग गर्नु लोकतन्त्र विरोधी कदम हो। आन्दोलनहरुको उपलब्धीलाई समाप्त पार्ने खेल हो। प्रधानमन्त्री र राष्ट्रपतिको कदमको आलोना हुनु पर्छ।’

प्रदेश २ मा हत्या र बलात्कारको घटना बढेको विषयमा मन्त्री साहले आफूहरुको मातहतमा प्रहरी प्रशासन नभएको गुनासो व्यक्त गरे। कतिपय षड्यन्त्रका तहत प्रदेशलाई बदनाम गराउने खेल पनि भइरहेको उनले आँकलन गरे।

पत्रकारिता तालिममा सहभागी विद्यार्थीहरुलाई मन्त्री साहले प्रमाणपत्र वितरण गरेका थिए।

तालिमका प्रशिक्षक बीपी साहले मधेशमा गुणस्तरीय पत्रकारिता आवश्यक रहेको र पढेलेखेका व्यक्ति मिडियामा आउनु पर्ने धारणा राखे। प्रदेश २ मा सक्षम पत्रकारहरुको आवश्यकता भएकोले आफूले तालिम सञ्चालन गरेको पत्रकार साहले बताए।

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

डा. बिबेकको ‘वास्तुशास्त्र’ पुस्तक विश्वभरका पाठकका लागि उपलब्ध

डा. बिबेकको ‘वास्तुशास्त्र’ पुस्तक विश्वभरका पाठकका लागि उपलब्ध

लैङ्गिक हिंसा प्रतिकार्य सेवाको बहुपक्षीय समन्वय, प्रेषण प्रणाली र सेवाको निरन्तरतासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

लैङ्गिक हिंसा प्रतिकार्य सेवाको बहुपक्षीय समन्वय, प्रेषण प्रणाली र सेवाको निरन्तरतासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

भोटेकाशी बाढीपीडितका लागि अस्थायी आवास बनाउन प्रस्ताव आह्वान

भोटेकाशी बाढीपीडितका लागि अस्थायी आवास बनाउन प्रस्ताव आह्वान

नक्सा पासका लागि एक लाख घुससहित इन्जिनियर पक्राउ

नक्सा पासका लागि एक लाख घुससहित इन्जिनियर पक्राउ

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि