nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनताको कठोर संघर्षबाट राजनीतिक परिवर्तन भए पनि शासकीय सोचमा परिवर्तन आउन सकेको छैन ् राजेन्द्र महतो

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २४, २०७७, ९:०४ मध्यान्ह
जनताको कठोर संघर्षबाट राजनीतिक परिवर्तन भए पनि शासकीय सोचमा परिवर्तन आउन सकेको छैन ् राजेन्द्र महतो

उमेश कुमार साह,राजविराज। जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले जनताको कठोर संघर्षबाट राजनीतिक परिवर्तन भए पनि शासकीय सोचमा परिवर्तन आउन नसकेको आरोप लगाएका छन् ।

सप्तरीको रुपनी गाउँपालिकामा मंगलवार रुपनी गाउँपालिका वडा नम्वर ४ स्थित छपकीमा सहीद खुशीलाल यादव र नागेश्वर यादवको सालिक अनावरण गर्दै उनले यस्तो बताएका हुन् । वर्तमान सरकार एकपक्षीय रुपमा पुरानै चिन्तनबाट अगाडि बढिरहेको सरकारलाई ठूलो संकटको सामना गर्नुपर्ने टिप्पणी गर्दै नेता महतोले भने ‘जनताको कठोर संघर्षबाट राजनीतिक परिवर्तन भए पनि शासकीय सोचमा परिवर्तन आउन सकेको छैन जसका कारण ठूलै संकटको सामना गर्नुपर्ने अवस्था निम्तिन सक्छ ।’

वर्तमान संविधान पनि सबै नेपाली जनताको भावनालाई समेट्न नसकेका कारणले देशमा अुसन्तुष्टि बढ्दै गएको उनले बताए । संविधान संशोधनद्वारा आदिवासी, जनजाती, मधेशी मुस्लिम, सिमान्कृत समुदाय सबैको असन्तुष्टि हटाएर सर्वस्वीकार्य संविधान बनाउनुपर्नेमा वरिष्ठ नेता महतोले जोड दिए ।
जनताले बलिदानी दिएर ल्याएको उपलब्धी समेत गुम्ने खतरामा पुगेकोले जनता सचेत हुनुपर्ने उनले बताए ।

रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी, सांसद रानी मण्डल, राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, प्रदेश सभा सदस्य मनिष कुमार सुमन, केन्द्रीय नेता केशव झा, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादव, जसपाका केन्द्रिय सदस्य विशेश्वर रजक, युवा नेता दिनेश यादव राजविराज नगरपालिकाका उपप्रमुख साधना झा लगायतले मन्तव्य व्यक्त गरे ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

एक जना अनमीको भरमा प्रसूति सेवा

एक जना अनमीको भरमा प्रसूति सेवा

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!