nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

विसनपुर–बोदे बरसाईन–स्वर्णपट्टी सडक खण्डको ठाउँ–ठाउँमा गरेको अतिक्रमणका कारण दुर्घटना बढेपछि नगरपालिका र प्रहरी प्रशासन द्वारा खाली गराउने कार्य सुरु(फोटो फिचर)

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २०, २०७७, ५:२२ मध्यान्ह
विसनपुर–बोदे बरसाईन–स्वर्णपट्टी सडक खण्डको ठाउँ–ठाउँमा गरेको अतिक्रमणका कारण दुर्घटना बढेपछि नगरपालिका र प्रहरी प्रशासन द्वारा खाली गराउने कार्य सुरु(फोटो फिचर)

उमेश कुमार साह,सप्तरी।स्थानीयहरुले सप्तरीस्थित विसनपुर–बोदे बरसाईन–स्वर्णपट्टी सडक खण्डको ठाउँ–ठाउँमा गरेको अतिक्रमणका कारण दुर्घटना बढेपछि स्थानीय सरकार र प्रहरी प्रशासन तातेको छ ।नगरपालिकाको कर्मचारीहरु, पत्रकार उमेश कुमार साह र लोकेन्द्र प्रसाद यादव समेतको सहयोगमा बोदे बर्साईन नगरपालिका अन्तरगत पर्ने वार्ड न २,३,५,७,९ र १० सडकमा रहेको निर्माण सामाग्री लगायत सम्पुर्ण थुपारेको समानहरु र फोहरहरु डोजर खटाएर सडक खाँली गर्ने कार्य थालेको हो ।

सडक छेउमा स्थानीयहरुले निर्माण सामाग्री, पराल लगायतका सामाग्रीहरु थुपारेकाले सो सडकमा अत्यधिक दुर्घटना हुने गरेको छ ।दुर्घटनालाई मध्यनजर गर्दै सडक छेउमा थुपारिएका सामाग्रीहरु उठाउन स्थानीयहरुलाई पटक पटक आग्रह गर्दा पनि हटेर गरेपछि नगरपालिकाले डोजर खटाएर सडक खाँली गर्ने कार्य थालेको हो ।

‘विसनपुर–बोदे बरसाईन–स्वर्णपट्टी सडक खण्डको विभिन्न स्थानमा स्थानीयहरुले सडक छेउमै निर्माण सामाग्रीसहित सामाग्रीहरु थुपारेका छन्, जसका कारण सडक साँघुरो भएर अलि बढी दुर्घटना हुने गर्छन्’ बोदे बरसाईन नगरपालिकाका मेयर आतेशकुमार सिंह यादवले भने–‘ती सामाग्रीहरु हटाउन हामीले पटक पटक आग्रहसहितका सूचना जारी गरेपनि सडक खाँली नै भएन, बाध्य भएर डोजर खटाएर सडक खाँली गर्ने कार्य सुरु गर्नु पर्यौ ।’

सप्तरीको विष्णपुर स्वर्णपट्टी सडक खण्डको बोदेबरसाईनको सिमा अन्तर्गतका सडक अतिक्रमण गरी दुवैतिर थुपारिएको बालुवा, गिट्टी, गोबर, पराल एवं अन्य बस्तुहरुलाई शुक्रवार खाली गरिएका छन् ।
बोदेबरसाईन नपाको पहलमा, इलाका प्रहरी कार्यालय बरसाईनका प्रमुख प्र.ना.नि अयोध्या शरण यादव नेतृत्वको प्रहरी जवान शसस्त्र वेश क्याम्प बोदेबरसाईनका प्रमुख उत्सव विष्टको कमाण्डमा खटिएका टोली, ट्राफिक प्रहरी पोष्ट र नगरपालिकाको कर्मचारीहरु, पत्रकार उमेश कुमार साह र लोकेन्द्र प्रसाद यादव समेतको सहयोगमा बोदे बर्साईन बरसाईनका टोली लगायतको अथक प्रयासमा सो सडक खाली गर्ने कार्य भएको हो । खाली गर्ने क्रममा अब उपरान्त सडकमा कुनै पनि बस्तुहरु नथुपार्न पनि कडा चेतावनी समेत दिएका छन् ।
विसनपुर–स्वर्णपट्टी सडक खण्ड निर्माण हुदै बेलादेखि सडकको दुवै पट्टी जथाभावी बस्तुहरु थुपारिएर राख्नाले सवारी साधनहरु गुडन अप्ठयारो हुने भएको हुदाँ नपाले पटक–पटक सो सडक खाली गर्न सूचना दिएपनि अतिक्रमण गरिएका सम्बन्धित ब्यक्तिहरु आनाकानी गर्दै आएकोले सो सडक खाली गर्न यो अभियान चलाएको हो । खाली गर्न बाकी रहेका अन्य स्थानहरुमा भोली ८ बजे देखि पूनः सोही टोलीले खाली गर्ने कार्य गरिने प्र.ना.नि यादवले जानकारी गराए ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

एक जना अनमीको भरमा प्रसूति सेवा

एक जना अनमीको भरमा प्रसूति सेवा

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!