उमेश कुमार साह।सप्तरीको बोदे बर्साईन नगरपालिका – ५ भाटिनमा अन्तर्राष्ट्रिय लैङ्गकि हिंसा दिवसको अवसरमा लैङ्गकि हिंसा विरूद्वको १६ दिने अभियान अन्तर्गत लैङ्गकि रूपान्तरण सम्बन्धि सिकाई तथा अनुभव अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

यु.के.एडको आर्थिक सहयोग भीएसओ नेपाल तथा ईन्टरनेशनल अलर्टको साझेदारीमा समग्र जन उत्थान केन्द्र लहान – ६ सिरहा द्ववरा संचालित सहज परियोजना अन्तर्गत आयोजित कार्यक्रम्मा भीएसओ नेपालका जिबिभि स्पेस्लिस्ट सुनिल कुमार साह , मनिषा भंण्डारी , ईलाका प्रहरी कार्यालय बोदे बर्साईन कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक अयोध्याशरन यादव , समग्र जन उत्थान का जिविको पार्जन सल्लाहकार रामनाथ साह , सहजकर्ता ओम प्रकाश ठाकुर लगायत मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको संचालन सहजकर्ता लोकेन्द्र प्रसाद यादवले गर्नु भएको थियो ।






















Discussion about this post