nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको सप्तकोशी नगरपालिकामा मन्त्री सुरेश मण्डल द्वारा आदिवासी जनजाती महासंघ भवन उद्घाटन

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १९, २०७७, ३:१५ मध्यान्ह
सप्तरीको सप्तकोशी नगरपालिकामा मन्त्री सुरेश मण्डल द्वारा आदिवासी जनजाती महासंघ भवन उद्घाटन


उमेश कुमार साह,सप्त्तरी। प्रदेश नम्बर २ का उद्योग, पर्यटन, बन तथा बाताबरण राज्यमन्त्री सुरेश मण्डलले बिहीबार नेपाल आदिवासी जनजाती महासंघ सप्तकोशी नगरपालिकाको कार्यालय भवन उद्घाटन गरेका छन् ।

सप्तरीको सप्तकोशी नगरपालिका ८ स्थित बर्लादहमा नवनिर्मित भवन एक समारोहका बीच रिवन काटेर राज्यमन्त्री मण्डलले उद्घाटन गरेका हुन् ।

भवन उद्घाटन गर्दै राज्यमन्त्री मण्डलले आदिवासी जनजाती समुदायले कार्यालय भवन बनाउन पाउनु आन्दोलनको उपलब्धि भएको बताए । आदिवासी जनजातिलाई मुलप्रबाहमा पु¥याउनु सरकारको दायित्वभित्र पर्ने बताउदै प्रदेश सरकार आदिवासी जनजाती समुदायको हक अधिकार सुनिश्चितता गर्न प्रतिबद्ध रहेको बताए ।

प्रदेश सरकार आदिवासी, मधेशी, दलित, मुश्लिमलगायतका उत्पीडित समुदायको सरकार भएको दाबी गर्दै मन्त्री मण्डलले प्रदेश २ सरकार अधिकार प्राप्तिका लागि संघर्षरत् रहेकोले आदिबासी जनजाती समुदायको साथ सहयोगको आबश्यकता औलाए । नेपाल आदिबासी जनजाति महासंघका पूर्व अध्यक्ष राज कुमार लेखीले आन्दोलनको बलमा प्राप्त उपलब्धि खोस्ने षड्यन्त्र भईरहेको बताए । बर्तमन सरकारले नै संबिधान उल्लंघन गरेको चर्चा गर्दै लेखीले भने, संघीय लोकतान्त्रिक गणतन्त्र हटाउने सरकारको निर्णयले संबिधानको उपाहास गरेको छ । लेखीले आदिवासी जनजातिमाथि हुने अन्याय, विभेद र असमान व्यबहार विरुद्ध आदिवासी जनजाती महसंघले सक्रियता बढाउनु पर्नेमा जोड दिए ।

नेपाल आदिवासी जनजाति माहासंघका संस्थापक सदस्य डा. ज्योति दनुवारले आदिवासी जनजाति समुदायले बर्वमान संबिधानबाट धेरै अधिकार प्राप्त गरेको बताए । उनले प्राप्त अधिकारको रक्षा र बाँकी उपलब्धिका लागि आन्दोलन गर्नुपर्नेमा जोड दिए । नेपाल आदिबासी जनजाती महासंघका पूर्व सचिव ध्यानी उराउले अधिकार सुनिश्चितताको लागि पहिचानबादी शक्ति एकजुट हुनुपर्नेमा जोड दिए ।

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीका पूर्व सचिब अधिबक्ता गुकुल भुजेलले संबिधानबाट प्रात अधिकार कानुनमार्फत सरकारले खोस्दै गएको आरोप लगाए । नेपाल आदिबासी जनजाती महासंघ नगर समवन्य परिषद् सप्तकोशी नगरपालिका अध्यक्ष ईशु लेखीको अध्यक्षतामा आयोजित भवन निर्माण तथा अन्तरक्रिया कार्यक्रममा सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम कुमार गौतम, उपप्रमुख आशा कुमारी चौधरी, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य कल्पना चौधरी, आदिवासी जनजाति प्रदेश नम्बर २ का सह संयोजक दिल कुमारी चौधरी, सिराहा अध्यक्ष डेनोक मोक्तान, सप्तकोशी नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारीसहित आदिवासी जनजाती अगुवा नेताकार्यकर्ताको उपस्तिथि रहेको थियो ।

नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङद्वारा संचालित कार्यक्रममा स्वागत नगर कोषाध्यक्ष लिला थापा मगरले गरिन् । हलसहितको एक तल्ले भवन १० लाख लगानीमा निर्माण गरेको आदिवासी जनजाति महासंघ सप्तकोशी नगरपालिकाका सचिब चेतन राईले जानकारी दिए ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप स्वदेशमै उपयोग गर्नुपर्नेमा जोड

वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप स्वदेशमै उपयोग गर्नुपर्नेमा जोड

निको कप महिला टी–२० राष्ट्रिय क्रिकेटको उपाधि कोशी प्रदेशलाई

निको कप महिला टी–२० राष्ट्रिय क्रिकेटको उपाधि कोशी प्रदेशलाई

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

बामपन्थीहरू बिच कार्यगत एकता हुनैपर्छः ओली

बामपन्थीहरू बिच कार्यगत एकता हुनैपर्छः ओली

कम्युनिष्टहरूको एउटै पार्टी बनाउन झलनाथ खनालको प्रस्ताव

कम्युनिष्टहरूको बिचमा सहकार्य नभए दुर्घटनामा परिन्छ, ढिलाई नगरौंः प्रचण्ड

कम्युनिष्टहरूको एउटै पार्टी बनाउन झलनाथ खनालको प्रस्ताव

कम्युनिष्टहरूको एउटै पार्टी बनाउन झलनाथ खनालको प्रस्ताव

झलनाथलाई माधव नेपालको जवाफ, ‘भावनाको कुराले एकता हुदैँन्’

झलनाथलाई माधव नेपालको जवाफ, ‘भावनाको कुराले एकता हुदैँन्’

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

बागमती नदीमा नुहाउने क्रममा दुई बालकको ज्यान गयो

प्रतिनिधिसभावाट आर्थिक बिधेयक २०८३ बहुमतले पारित

प्रतिनिधिसभावाट आर्थिक बिधेयक २०८३ बहुमतले पारित

रमेश, जसले सर्पसँग बिताए आठ वर्ष, १३ सय बढी सर्पकाे उद्धार

रमेश, जसले सर्पसँग बिताए आठ वर्ष, १३ सय बढी सर्पकाे उद्धार

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!