उमेश कुमार साह, सप्तरी । २९औं अन्तर्राष्ट्रिय अपाङगता दिवसको अवसरमा महिला तथा बालबालिका विकास शाखा बोदे बर्साईन नगरपालिकाद्धारा १५० अपाङ्गलाई दोसल्ला ओढाई सम्मान गरेकाे छन् । स्थानीय जनता प्राथमिक विध्यालय बोदे बर्साईन नगरपालिका वडा ५ भाटीनमा आयोजित कार्यक्रम सम्मान गरेको छ ।

वडा नम्बर ५ अध्यक्ष मो. मजिवुर रहमानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशाकिय अधिकृत गजेन्द्र नाथ शर्मा , प्रशासकीय अधिकृत घनश्याम यादव , सामाजिक विकास शाखा प्रमुख कविता कर्ण ,स्वास्थ्य संयोजक बैजनाथ साह ,सह संयोजक अजय नेपाल , पत्रकार लोकेन्द्र प्रसाद यादव लगायतले सम्मान गरेको थियो ।














Discussion about this post