nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको विभिन्न नगरपालिका र गाउँपालिकामा अस्पताल भवन शिलान्यास ।

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १६, २०७७, ७:१९ मध्यान्ह
सप्तरीको विभिन्न नगरपालिका र गाउँपालिकामा अस्पताल भवन शिलान्यास ।


उमेश कुमार साह,सप्तरी । ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पु–याउने उद्देश्यले सप्तरीको तीन वटा स्थानीय तहमा सोमबार १५-१५ शैय्या अस्पताल भवनको शिलान्यास भएको छ । जिल्लाको सुरुङ्गा नगरपालिका वार्ड नम्बर ६ कडरबोना स्थित प्राथमिक स्वास्थ्य केन्द्र, कञ्चनरुप नगरपालिका वार्ड नम्बर ८ कञ्चनपुर स्थित प्राथमिक स्वास्थ्य केन्द्र र तिरहुत गाउँपालिका वार्ड नम्बर ५ लोहजरा स्थित धौनकी फिल्डमा अस्पताल भवनको शिलान्यास भएको हो ।

सुरुङ्गा नगरप्रमुख मुक्तिनाथ चौधरी, कञ्चनरुप नगर प्रमुख बसन्तकुमार मिश्र र तिरहुत गाउँपालिका अध्यक्ष हेमन्तकुमार बडहरखेरले एक समारोहबीच अस्पताल भवनको शिलान्यास गरेका हुन । सरकारले ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पु–याउने उद्देश्यले एकैसाथ सात वटै प्रदेशका ३९६ वटा स्थानीय तहमा अस्पताल शिलान्यास गर्ने कार्यक्रम अन्तर्गत सप्तरीका उक्त तीन वटा स्थानीय तहमा अस्पताल भवनको शिलान्यास गरिएको छ । ]

दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी सरकारले पाँच शैय्याको अस्पतालको सात करोड ११ लाख ९८ हजार, १० शैय्या अस्पतालको १० करोड ३ लाख ३६ हजार र १५ शैय्याको अस्पतालको १ करोड ६८ लाख २० हजार बजेट विनियोजन गरिएको छ । सप्तरीमा अस्पताल निर्माणको लागि पहिलो किस्ता वापत स्थानीय तहहरुमा तीन करोड २३ लाख रकम प्राप्त भएको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक डम्बर गुप्ताले जानकारी दिए । थप रकम क्रमश पठाउने परिपत्रमा उल्लेख रहेको उनले बताए ।

जिल्लामा सरकारको स्वामित्वमा राजविराज स्थित गजेन्द नारायण सिंह अस्पताल र हनुमाननगर कंकालीनी नगरपालिकाको भारदह स्थित जिल्ला अस्पताल सञ्चालनमा रहेका छन । यससँगै जिल्लामा सरकारको स्वामित्वको अस्पतालको संख्या पाँच पुग्नेछ । जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ वटा स्थानीय तहहरु छन । सरकारले प्रत्येक स्थानीय तहमा अस्पताल सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप स्वदेशमै उपयोग गर्नुपर्नेमा जोड

वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप स्वदेशमै उपयोग गर्नुपर्नेमा जोड

निको कप महिला टी–२० राष्ट्रिय क्रिकेटको उपाधि कोशी प्रदेशलाई

निको कप महिला टी–२० राष्ट्रिय क्रिकेटको उपाधि कोशी प्रदेशलाई

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

बामपन्थीहरू बिच कार्यगत एकता हुनैपर्छः ओली

बामपन्थीहरू बिच कार्यगत एकता हुनैपर्छः ओली

कम्युनिष्टहरूको एउटै पार्टी बनाउन झलनाथ खनालको प्रस्ताव

कम्युनिष्टहरूको बिचमा सहकार्य नभए दुर्घटनामा परिन्छ, ढिलाई नगरौंः प्रचण्ड

कम्युनिष्टहरूको एउटै पार्टी बनाउन झलनाथ खनालको प्रस्ताव

कम्युनिष्टहरूको एउटै पार्टी बनाउन झलनाथ खनालको प्रस्ताव

झलनाथलाई माधव नेपालको जवाफ, ‘भावनाको कुराले एकता हुदैँन्’

झलनाथलाई माधव नेपालको जवाफ, ‘भावनाको कुराले एकता हुदैँन्’

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

बागमती नदीमा नुहाउने क्रममा दुई बालकको ज्यान गयो

प्रतिनिधिसभावाट आर्थिक बिधेयक २०८३ बहुमतले पारित

प्रतिनिधिसभावाट आर्थिक बिधेयक २०८३ बहुमतले पारित

रमेश, जसले सर्पसँग बिताए आठ वर्ष, १३ सय बढी सर्पकाे उद्धार

रमेश, जसले सर्पसँग बिताए आठ वर्ष, १३ सय बढी सर्पकाे उद्धार

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!