उमेश कुमार साह,सप्त्तरी।आज ईलाका प्रहरी कार्यलाई कडरबोनाको प्रमुख बिरेन्द्र पासवानको कमान्डमा बोदे बरसाईनमा प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ।बोदे बर्साईन नगरपालिका ०५ बोदे बर्साईन बजार स्थित घर्मशालामा उक्त्त कार्यक्रम सम्प्पन्न भएको छ।
कार्यक्रममा महिला हिंसा , लागु औषध दुर्व्यसाय, अपवाह , जातीय भेदभाव , लगायतका क्रियाकलाप,यसका रोक थाम र यसका सेवनले हुने मानविय क्षेती जस्ता विषय वस्तुहरुमा सचेतना मुलक कार्याक्रम गरिएको थियो ।
कार्यक्रममा अध्यक्षता बोदे बर्साईन न. पा ०५ को अध्यक्ष मो .मजेबुल रहमान , अतिथि सशस्त्र बेश क्याम्प बोदे बर्साईनको प्रमुख उत्सव बिष्ट , नगर ब्यापार संघ बोदे बर्साईनको सचिब अनिल प्रसाद सिंह , स्थानीय बुद्धिजीवी राजनीतिकक्रमी खगेन्द्र प्रसाद यादव , राजेश यादव , गनेश साह , सुमन सिंह , अमरेन्द्र चौरसिया , लगायतका युवा , किसान , विद्यार्थी , ब्यापारी , स्थानीय बासीको उपस्थिति रहेको थियोे ।
Discussion about this post