सिरहा । जिल्ला प्रशासन कार्यालय सिराहाले यो वर्ष दसैं घरमै बसेर मनाउन आग्रह गरेका छ।शुक्रबार राजनैतिक दल,सुरक्षा निकय,स्वास्थ कार्यालय,नगर प्रमुख र उद्योग वाणिज्य संघ लगायतका सरोकारबालाहरुको बसेको संयुक्त बैठकले एक सूचना जारी गर्दै कोभिड १९ को महामारी मध्यनजर गर्दै
यस वर्ष बडा दसैं र बलिको सट्टा संक्षिप्त्त पुजा ,तिहार,छठ पर्व लगायतका पर्व मनाउँदा घरमै बसेर मनाउनु जिल्ला प्रशासनले अनुरोध गरेको हो ।
साथै, यस कार्यमा स्थानीय तहले आ-आफ्नो स्थानीय तहमा प्रचार प्रसार एवम् नियमन गर्न हुन पनि अनुरोध गरिएको छ ।
हेर्नुहोस सूचना
Discussion about this post