nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

वडा अध्यक्ष कामतीद्धारा अछुत ब्यबहार उपाध्यक्ष : उचित महरा

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २३, २०७७, ५:४८ मध्यान्ह
वडा अध्यक्ष कामतीद्धारा अछुत ब्यबहार उपाध्यक्ष : उचित महरा

संजय यादव,गोलबजार, सिरहा।सिरहामा चमार कल्याण समाज नेपालद्धारा पूर्ण अपाङ्ग असक्त युवालाई आर्थिक सहयोग गरी उदाहरणीय काम गरेको छ । गोलबजार नगरपालिका वार्ड नं. ९, आवासनगर डण्डाटोलका पूर्ण अपाङ्ग असक्त युवा संजय कुमार महरालाई नगद १६ हजार ४ सय ७० रुपैया र एउटा पाठो एक कार्यक्रमका बीच आर्थिक सहयोग गरेको चमार कल्याण समाज नेपालका केन्द्रीय उपाध्यक्ष उचित महराले बताए ।

संस्थाको केन्द्रीय उपाध्यक्ष महराले आफुहरु दलित भएकै कारण गोलबजार नगरपालिका वार्ड नं ९ का वडा अध्यक्ष रामपुकार कामतीले अछुत ब्यबहार गरी बेवास्ता गरेको बताए । उपाध्यक्ष महराले भने, वडा अध्यक्ष कामतीलाई पूर्व जानकारी समेत गराएको र पटक पटक फोन गर्दा पनि आँउदैछु, कुनै बेला आईपुगे भन्दा भन्दै अन्त्य सम्म नआएपछि कार्यक्रमको स्वरुप परिबर्तन गर्दै शुरुवात गरी समापन्न भएको भन्दै वडा अध्यक्ष कामती प्रती दुखेसो ब्यक्त गर्दै आक्रोस पोखे ।

वडा अध्यक्ष कामती कै गाँउठाँउमा कार्यक्रम हुनु र वडा अध्यक्ष कामतीको उपस्थिती नहुनु र अपाङ्ग निसहाय, जोकोहीले देखेपछि दाया र माया लागेर आउने तर वडा अध्यक्ष कामतीले महरासंग केही भलाकुसारी तथा सहयोग नगरेको प्रती वडा अध्यक्ष कामै नलाग्ने क्रुर वडा अध्यक्ष पाएको बताउँछन् समुदायका स्थानिय बासिन्दाहरु । वडा कार्यालयकै सहकार्यमा गर्न लागेको कार्यक्रममा वडा अध्यक्षलेनै बिभेद गरेपछि निकै नै दुखित भएको उपाध्यक्ष महराले बताए ।

५ बर्ष पहिले १८ बर्षकै उमेरमा बैदेशिक रोजगारको लागि कतार गएपिछ गएको ६ महिनामै बिरामी परी कतार कै एक सरकारी अस्पतालमा भर्ना गराएको र राम्ररी उपचार र रेखदेख नभएपछि दुबै हात र दुईटै खुट्टा नै काटने अबस्था आएपछि काटिएको अस्पताल स्रोतलाई उद्धत गर्दै संस्थाका एक जना पदाधिकारीले जानकारी दिए । उनले भने, बिरामी महरा लामो समय अचेत नै रहदा केही थाहा पाउन सकेनन् र अन्त्यमा कसैगरी नेपाल फर्काईयो । अपाङ्ग महराको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार घर फर्केपछि भएभरको सबै सम्पती बेचेर नर्भिक अस्पताल काठमाडौंमा उपचार गराए र आर्थिक आभावकै कारण पूर्ण उपचार हुननसकेको गुनासो पोखे । संस्थाको सुरेन्द्र महरा र किशोरी महराको बिशेष पहलमा सौदी अरेबियामा रहेका नेपाली कामदारहरुबाट आर्थिक संकलन गरी सहयोग पठाएको उपाध्यक्ष महराले बताए ।

सैनी रामको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संस्थाका उपाध्यक्ष उचित महरा तथा अतिथिहरुमा राजेश बिद्रोही, सुरेन्द्र महरा, बिजय साह, अर्जुन महरा लगायतको उपस्थिती रहेको बताए । उपाध्यक्ष महराले भने, संस्था मार्फत अपाङ्ग महराको लागि थप सहयोगको पहल जारी रहने र कृतिम हातखुट्टाको बन्दोबस्त गर्न देशबिदेशबाट समेत सहयोग जुटाउने काममा लागि परेको प्रतिबद्धता जाहेर गरे ।

संस्थाका उपाध्यक्ष उचित महरा तथा अतिथिहरुमा राजेश बिद्रोही, सुरेन्द्र महरा, बिजय साह, अर्जुन महरा लगायतको उपस्थिती रहेको बताए । उपाध्यक्ष महराले भने, संस्था मार्फत अपाङ्ग महराको लागि थप सहयोगको पहल जारी रहने र कृतिम हातखुट्टाको बन्दोबस्त गर्न देशबिदेशबाट समेत सहयोग जुटाउने काममा लागि परेको प्रतिबद्धता जाहेर गरे ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

उच्च अदालत जनकपुरमा मुद्दा सुनुवाइको प्रत्यक्ष प्रसारण सुरु

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

भैरहवामा ‘सीईओ डायलग’

भैरहवामा ‘सीईओ डायलग’

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

बिहान मनताताे पानीमा कागती हालेर खानुहाेस्, सदैव स्फुर्ति रहनुहाेस

बिहान मनताताे पानीमा कागती हालेर खानुहाेस्, सदैव स्फुर्ति रहनुहाेस

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!