nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मेरो पुनःनियुक्तिको माग गर्दै प्रदर्शन नगरिदिनुस् – समर्थकलाई कुलमानको आग्रह

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ३, २०७७, १:११ मध्यान्ह
मेरो पुनःनियुक्तिको माग गर्दै प्रदर्शन नगरिदिनुस् – समर्थकलाई कुलमानको आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशकमा कुलमान घिसिङले आफ्नो पक्षमा विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

घिसिङले आफ्नो पक्षमा प्रदर्शन नगरिदिन सबैलाई आग्रह गरेका छन् । पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि विभिन्न स्थानमा कुलमान समर्थकहरुले प्रदर्शन गर्दै आएकोमा घिसिङले शनिबार एक विज्ञप्तिमार्फत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने विश्वास लिएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ का कारण नेपाल पनि आक्रान्त भएको वेला सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिन सबैलाई घिसिङले अनुरोध गरेका छन् ।

Tags: देश

Discussion about this post

Related Posts

संघीयता विरुद्ध गलत भाष्य बनाउने प्रयास भइरहेको छ : अर्थमन्त्री यादव

संघीयता विरुद्ध गलत भाष्य बनाउने प्रयास भइरहेको छ : अर्थमन्त्री यादव

जनकपुरधाममा लैङ्गिक न्यायमूलक पत्रकारिताबारे एकदिने कार्यशाला सम्पन्न

जनकपुरधाममा लैङ्गिक न्यायमूलक पत्रकारिताबारे एकदिने कार्यशाला सम्पन्न

श्यामप्रसाद साह ब्याहुत सेवा समिति (कलवार कुटी) को अध्यक्षमा निर्वाचित

श्यामप्रसाद साह ब्याहुत सेवा समिति (कलवार कुटी) को अध्यक्षमा निर्वाचित

जनकपुरधाम जेसिजको ४३ औं साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति बर्ष २०२६ को अध्यक्षमा भवेश झा

जनकपुरधाम जेसिजको ४३ औं साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति बर्ष २०२६ को अध्यक्षमा भवेश झा

काठमाडौं र सुनसरीका सांसद प्रत्यासीहरु आजपामा प्रवेश

काठमाडौं र सुनसरीका सांसद प्रत्यासीहरु आजपामा प्रवेश

जनकपुरधाम स्थित जनक छात्रावासको ११ औँ वार्षिकोत्सव तथा खिचडी कार्यक्रम सम्पन्न

जनकपुरधाम स्थित जनक छात्रावासको ११ औँ वार्षिकोत्सव तथा खिचडी कार्यक्रम सम्पन्न

मदर ट्रेसा पब्लिक स्कुल पाँचौँ अन्तरविद्यालय टी–२० क्रिकेटको च्याम्पियन

मदर ट्रेसा पब्लिक स्कुल पाँचौँ अन्तरविद्यालय टी–२० क्रिकेटको च्याम्पियन

हिन्दु स्वयंसेवक संघ नेपालको बैदेही शाखाद्वारा समरसता उत्सव सम्पन्न

हिन्दु स्वयंसेवक संघ नेपालको बैदेही शाखाद्वारा समरसता उत्सव सम्पन्न

निष्पक्ष निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय गम्भीर हुन गृहमन्त्री अर्यालको निर्देशन

निष्पक्ष निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय गम्भीर हुन गृहमन्त्री अर्यालको निर्देशन

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा करार कर्मचारीद्वारा १० दिनदेखि तालाबन्दी सेवाग्राहीको सेवा प्रभावित

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा करार कर्मचारीद्वारा १० दिनदेखि तालाबन्दी सेवाग्राहीको सेवा प्रभावित

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com

 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!