nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता,अध्यक्ष देखि सदस्य सम्म को सुची सहित हेर्नुहोस

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २५, २०७७, ८:३२ मध्यान्ह
जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता,अध्यक्ष देखि सदस्य सम्म को सुची सहित हेर्नुहोस

काठमाडौं । समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेको छन् । यस्तै वरिष्ठ नेतामा अशोक राई र राजेन्द्र महतो रहेका छन् । केन्द्रीय सदस्यमा महेन्द्रराय यादव, शरदसिंह भण्डारी, अनिल झा, राजकिशोर यादवलगायत रहेको छन् । यस्तै दलको दर्ता नंवर १३९२ रहेको छ।

सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति जुटेको थियो । तर नेतृत्वमा सहमति जुट्न नसक्दा जसपा निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन ।राजनीतिक दलसम्बन्धी ऐनअनुसार दुई पार्टीबीच एकता गर्ने घोषणा गरेको ४५ दिनभित्र दलको विधान, पार्टी नेतृत्व, पार्टी एकता गर्न गरिएको सहमति, दुवै पक्षका केन्द्रीय सदस्यको हस्ताक्षर, संयुक्त बैठकको निर्णय बुझाउनु पर्ने व्यवस्था छ ।

त्यही व्यवस्था अनुसार दल दर्ताका लागि पाएको समयको अन्तिम दिन आइतबार पार्टी पदाधिकारीबारे सहमति जुटेपछि दल दर्ता गरिएको हो ।

Discussion about this post

Related Posts

धनुषा क्षेत्र नं. २ का एमालेका उम्मेदवार उमाशंकर अरगरियाद्वारा औरही गाउँपालिकामा घरदैलो सम्पन्न

धनुषा क्षेत्र नं. २ का एमालेका उम्मेदवार उमाशंकर अरगरियाद्वारा औरही गाउँपालिकामा घरदैलो सम्पन्न

भगवान शिवपार्वतीको बिवाह उत्सवको रुपमा मनाइने मधानी महायज्ञ सुरु

भगवान शिवपार्वतीको बिवाह उत्सवको रुपमा मनाइने मधानी महायज्ञ सुरु

जनकपुरधाममा ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०८२ फागुन ५ गतेदेखि हुने

जनकपुरधाममा ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०८२ फागुन ५ गतेदेखि हुने

जनमत पार्टी परित्याग गर्दै राजकुमार सहित दर्जनौं नेताहरु आजपामा प्रवेश

जनमत पार्टी परित्याग गर्दै राजकुमार सहित दर्जनौं नेताहरु आजपामा प्रवेश

धनुषा–२ मा अरगरियाको घरदैलो अभियान तीव्र

धनुषा–२ मा अरगरियाको घरदैलो अभियान तीव्र

अख्तियार बर्दिवास कार्यालयमा धनुषाका उजुरी धेरै

अख्तियार बर्दिवास कार्यालयमा धनुषाका उजुरी धेरै

काठमाडौं फर्किएलगत्तै घोषणापत्र फाइनल गर्न व्यस्त ओली

काठमाडौं फर्किएलगत्तै घोषणापत्र फाइनल गर्न व्यस्त ओली

प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न माग

प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न माग

आज विश्व रेडियो दिवस मनाइँदै

आज विश्व रेडियो दिवस मनाइँदै

जनकपुरधाममा डल्फिन पाईप एन्ड फिटिङ्सको ‘प्लम्बर मिट’ भव्य रूपमा सम्पन्न

जनकपुरधाममा डल्फिन पाईप एन्ड फिटिङ्सको ‘प्लम्बर मिट’ भव्य रूपमा सम्पन्न

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!