Tag: महोत्तरी खबर

कुमारी आमा निहारिका राजपुतको मुद्दा हेर्दाहर्दैमा

कुमारी आमा निहारिका राजपुतको मुद्दा हेर्दाहर्दैमा

जनकपुरधाम/मंसिर १६ गते । कुमारी आमा निहारिका राजपुतको मुद्दा हेर्दाहर्दैमा राखिएको छ । उच्च अदालत जनकपुरले बुधबार बहस नसकिएपछि मुद्दालाई ...

महोत्तरीमा विजय उत्सवमा विपक्षीलाई कु टपिट, सात जना घाइते

महोत्तरीमा विजय उत्सवमा विपक्षीलाई कु टपिट, सात जना घाइते

महोत्तरी/मंसिर १५ गते। महोत्तरी क्षेत्र नं १ बाट निर्वाचित भएका एमालेका लक्ष्मी महतोको विजय उत्सवमा हिडेका गौशाला २ निगौलका अध्यक्ष ...

नेहा चौधरीले श्रीमान माथि लगाएको आरोपबारे यस्तो भन्छन् पंकज

नेहा चौधरीले श्रीमान माथि लगाएको आरोपबारे यस्तो भन्छन् पंकज

मंसिर १३ गते । महोत्तरीको औरहीकी नेहा चौधरीले श्रीमान माथि लगाएको आरोपबारे पहिलो पटक श्रीमानले आफ्नो कुरा राखेका छन् । ...

गिरिराजमणि पोखरेललाई हराउँदै महोत्तरी १ मा एमालेका लक्ष्मी महतो निर्वाचित

गिरिराजमणि पोखरेललाई हराउँदै महोत्तरी १ मा एमालेका लक्ष्मी महतो निर्वाचित

जनकपुरधाम । महोत्तरी १ मा नेकपा (एमाले)का लक्ष्मी महतो कोइरी निर्वाचित भएका छन्। आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना ...

महोत्तरी क्षेत्र नम्बर १(ख) बाट मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह निर्वाचित

महोत्तरी क्षेत्र नम्बर १(ख) बाट मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह निर्वाचित

महोत्तरी/मंसिर १० गते। महोत्तरी क्षेत्र नम्बर १(ख) बाट प्रदेशसभाका उम्मेदवार रहेका मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह निर्वाचित भएका ...

नयाँ पार्टी खोल्न कानुन व्यावसायीसँग परामर्शमा ठाकुर

महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा महन्थ ठाकुर निर्वाचित

महोत्तरी/मंसिर १० गते। लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का अध्यक्ष महन्थ ठाकुर महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा ...

महोत्तरी-४ मा नेपाली कांग्रेसका महेन्द्रकुमार राय निर्वाचित

महोत्तरी-४ मा नेपाली कांग्रेसका महेन्द्रकुमार राय निर्वाचित

जनकपुरधाम/मंसिर १० गते।महोत्तरी क्षेत्र नं ४ को प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका महेन्द्रकुमार राय निर्वाचित हुनुभएको छ । रायले जनता ...

महोत्तरी-२ बाट लोसपाका शरतसिंह भण्डारी निर्वाचित

महोत्तरी-२ बाट लोसपाका शरतसिंह भण्डारी निर्वाचित

महोत्तरी/मंसिर ९ गते । महोत्तरी -२ बाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्‍मेदवार शरत सिंह भण्डारी प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् । ...

महोत्तरीको नेहा चौधरी घटनाको छानविन गर्न प्रहरी प्रधान कार्यालयलाई मधेशी आयोगद्वारा पत्राचार

अनि नेहा प्रहरीसम्म पुगिन्

महोत्तरी/मङ्सिर १ गते। दिदीको विवाहमा जन्ती आएका डा. पंकज चौधरी नेहा चौधरीको आँखामा परे । दिदी (ठूलोबुबाकी छोरी) रागिनीका देवर पर्थे पंकज ...

महोत्तरीको बलवा नगरपालिकाबाट चुनाव विरोधी गतिविधि गरेको आरोपमा ७ जना प क्राउ

महोत्तरीको बलवा नगरपालिकाबाट चुनाव विरोधी गतिविधि गरेको आरोपमा ७ जना प क्राउ

कार्तिक २९ गते। महोत्तरीमा निर्वाचन बहिष्कार गर्ने गतिविधि गरेको आरोपमा सातजना प क्राउ परेका छन् । उनीहरु बलवा नगरपालिका ७ ...

Page 27 of 58 1 26 27 28 58

Advertisement