Tag: महोत्तरी खबर

महोत्तरीको रामगोपालपुरमा नेहा र निहारिकाको नेतृत्वमा ढुंगामुढा, दुबैजना प्रहरी नियन्त्रणमा

महोत्तरीको रामगोपालपुरमा नेहा र निहारिकाको नेतृत्वमा ढुंगामुढा, दुबैजना प्रहरी नियन्त्रणमा

मंसिर २९ गते। पतिसँग सम्बन्ध बिग्रँदै गएपछि आज बिहीबार घरमा ढुङ्गा बर्साउँदै गर्दा नेहा चौधरीसहित अर्की सहयोगी निहारिका राजपूतलाई प्रहरीले ...

मोटरसाइकललाइ ट्याक्टरले ठक्कर दिँदा महोत्तरीका एक स्वास्थ्यकर्मीको मृ त्यु

मोटरसाइकललाइ ट्याक्टरले ठक्कर दिँदा महोत्तरीका एक स्वास्थ्यकर्मीको मृ त्यु

मंसिर २८ गते । सर्लाहीको इश्वरपुरमा ट्याक्टरले मोटरसाइकलमा ठक्कर दिँदा एक युवकको मृ त्यु भएको छ । मृ त्यु हुनेमा ...

दाईजोविरुद्धको कसुरमा नेहा चौधरीका श्रीमान् प क्राउ, घरमा ताल्चा लगाएर परिवारका सदस्य फ रार

दाईजोविरुद्धको कसुरमा नेहा चौधरीका श्रीमान् प क्राउ, घरमा ताल्चा लगाएर परिवारका सदस्य फ रार

जनकपुरधाम । दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई निर्मतापूर्वक कुटपिट गरी घरबाट निकालेको आरोप लागेका महोत्तरी रामगोपालपुर-५ का पंकज चौधरीलाई प्रहरीले ...

महोत्तरीको मनरासिस्वा नगरपालिकामा संस्कृत शिक्षा लागू

महोत्तरीको मनरासिस्वा नगरपालिकामा संस्कृत शिक्षा लागू

महोत्तरी । महोत्तरीको मनरासिस्वा नगरपालिकाले संस्कार र संस्कृति रक्षाका लागि भन्दै आफ्नो पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा संस्कृत शिक्षा लागू गरेको ...

प्रदेश २ सरकारले पठाएका ३ जना चिकित्सक प्रादेशिक अस्पताल जनकपुरबाट १० दिनमा पनि जलेश्वर अस्पताल पुग्न सकेन,यस्तो छ कारण

सेवालाई प्रभावकारी बनाउँदै जलेश्वर अस्पताल

मंसिर २४ गते । महोत्तरीको सदरमुकाम जलेश्वरमा राणाकालमै स्थापना गरिएको जिल्ला अस्पतालले प्रादेशिक अस्पताल भएसँगै आफ्नो सेवासुविधा प्रभावकारी बनाउन थालेको ...

महोत्तरीको बर्दिबासमा एकै रातमा ३ वटा पसलमा चो री

महोत्तरीको बर्दिबासमा एकै रातमा ३ वटा पसलमा चो री

मंसिर २४ गते । शुक्रबार राति महोत्तरीको बर्दिवासमा तीन वटा पसलमा चो री भएको छ । बर्दिवासस्थित पन्चधुरा मसला मिल ...

नेहा चौधरीले श्रीमान माथि लगाएको आरोपबारे यस्तो भन्छन् पंकज

पंकजबिरुद्ध महोत्तरीकी नेहाले दर्ता गरिन् दुई मुद्दा

मंसिर २० गते । दाइजोको माग गर्दै घरेलु हिंसामा परेकी आरोप लगाएकी महोत्तरीकी नेहा चौधरीले श्रीमान् पंकज चौधरीविरुद्ध दुईओटा मुद्दा ...

महोत्तरी : अनुशासनहिन काम गरेको भन्दै एकसय विद्यार्थी विद्यालयबाट निष्काशित

महोत्तरी : अनुशासनहिन काम गरेको भन्दै एकसय विद्यार्थी विद्यालयबाट निष्काशित

मंसिर १९ गते । विद्यालयको अनुशासन तोडेर सडक जाम गरि सर्वसाधरणलाई दुःख दिएपछि महोत्तरीको गौशाला नगरपालिका ३ स्थित श्री राष्ट्रिय ...

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

महोत्तरीमा एम्बुलेन्स दुर्घटना, ६ जना घाइते

महोत्तरी/मंसिर १९ गते। महोत्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाको मनराशिस्वा नगरपालिका – ३ मा आइतबार राति ...

धनुषामा एक युवती को लाश फेला

महोत्तरीमा गाडीको ठक्करबाट एकजनाको मृ त्यु

महोत्तरी/मंसिर १७ गते । महोत्तरीमा नम्बर नखुल्न सकेको सवारी साधनको ठक्करबाट एकजनाको मृ त्यु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका ...

Page 26 of 58 1 25 26 27 58

Advertisement