Tag: मधेस प्रदेश खबर

मधेशमा मानवअधिकारको अवस्था : उजुरीको चाङ, कारबाही प्रक्रिया सुस्त

मधेशमा मानवअधिकारको अवस्था : उजुरीको चाङ, कारबाही प्रक्रिया सुस्त

धनुषा/भदौ २४ गते। मधेश प्रदेशमा मानवअधिकारको दयनिय अवस्था देखिएको छ। सयौँ उजुरी दर्ता भए पनि कारबाही प्रक्रिया सुस्तगतिमा बढ्दा मानवअधिकारको ...

राहत वितरणमा खटिए जेन–जी अभियन्ता नइम राईन

राहत वितरणमा खटिए जेन–जी अभियन्ता नइम राईन

नुवाकोट/भदौ २२ गते। रसुवा, नुवाकोट तथा त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूका लागि मुस्लिम युवा नागरिक समाज, जनकपुरधाम द्वारा ...

मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसमा जनकचोकमा दीप प्रज्वलन

मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसमा जनकचोकमा दीप प्रज्वलन

जनकपुरधाम/भदौ २१ गते। मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २० औँ राष्ट्रिय दिवसको अवसरमा जनकपुरधामको जनकचोकमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो। मानव ...

जनकपुर अयोध्या रेल सञ्चानको तयारी तीव्र, नेपाल भारतीय अधिकारीबीच छलफल

जनकपुर अयोध्या रेल सञ्चानको तयारी तीव्र, नेपाल भारतीय अधिकारीबीच छलफल

जनकपुरधाम/भदौ १९ गते। जनकपुरधामदेखि भारतको अयोध्यासम्म विशेष रेल सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ । यसबारे भारतीय रेलवे र नेपार ...

रौतहट २ का पूर्वसांसदका ८८ वर्षीय बुबा घरमै झुन्डिएको अवस्थामा मृत फेला

रौतहट २ का पूर्वसांसदका ८८ वर्षीय बुबा घरमै झुन्डिएको अवस्थामा मृत फेला

रौतहट/भदौ १७ गते। रौतहट क्षेत्र नम्बर २ का पूर्वसांसद किरण साहका बुबा हजारी साह तेली घरमै झुन्डिएको अवस्थामा मृत फेला ...

माग सम्बोधन नभएसम्म धर्ना जारी रहने हरवा चरवाको चेतावनी

माग सम्बोधन नभएसम्म धर्ना जारी रहने हरवा चरवाको चेतावनी

जनकपुरधाम/भदौ १६ गते। विभिन्न माग राख्दै हरवा–चरवाहरु गत एक सातादेखि मधेश प्रदेश सरकारको प्रशासनिक निकाय मधेश भवन अगाडि धर्नामा बसेका ...

१६ घण्टामै उद्धार भयो नारायणी अस्पतालबाट चोरिएको शिशु

१६ घण्टामै उद्धार भयो नारायणी अस्पतालबाट चोरिएको शिशु

सञ्जय मिश्रा/रौतहट/भदौ १६ गते। वीरगञ्जस्थित नारायणी अस्पतालबाट चोरी भएको एक दिनको नवजात शिशुलाई प्रहरीले करिब १६ घण्टापछि सकुशल उद्धार गरेको ...

मधेशमा ७६ लेखा कर्मचारीको सरुवा, एउटै कार्यालयमा लामो समय बस्ने प्रवृत्तिमा अंकुश

मधेशमा ७६ लेखा कर्मचारीको सरुवा, एउटै कार्यालयमा लामो समय बस्ने प्रवृत्तिमा अंकुश

भदौ १२ गते। मधेश प्रदेश सरकारले एउटै कार्यालयमा लामो समयदेखि कार्यरत लेखा समूहका कर्मचारीहरूको सरुवा गरेको छ। प्रदेश सरकारको अर्थ ...

प्रहरीलाई सञ्चार सामाग्री हस्तान्तरण

प्रहरीलाई सञ्चार सामाग्री हस्तान्तरण

जनकपुरधाम/भदौ ९ गते। प्रदेशको शान्ति सुरक्षामा सहजताका लागि मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा  कानून मन्त्रालयले नेपाल प्रहरीलाई सञ्चार सामाग्री ...

प्रादेशिक अस्पताल गौरलाई सुबिधा सम्पन्न बनाउन प्रदेश सरकारबाट १० करोड बिनियोजन

प्रादेशिक अस्पताल गौरलाई सुबिधा सम्पन्न बनाउन प्रदेश सरकारबाट १० करोड बिनियोजन

सञ्जय मिश्रा/रौतहट/भदौ ९ गते। रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पताललाई सुविधासम्पन्न बनाउने दिशामा मधेस प्रदेश सरकारले महत्वपूर्ण कदम अघि बढाएको छ। ...

Page 4 of 128 1 … 3 4 5 … 128

Advertisement

Advertisement