Tag: धनुषा खबर

धनुषामा एक किराना पसलमा आगलगी, लाखौको क्षती

धनुषामा एक किराना पसलमा आगलगी, लाखौको क्षती

धनुषा/पुष १ गते।धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५, महेन्द्रनगरमा एक किराना पसलमा आगो लागेपछि किरानी पसल जलेर खरानी बनेको छ । पसल ...

धनुषामा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा सिरहाको एक युवकको ज्यान गयो

धनुषामा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको मृ त्यु

धनुषा/पुष १ गते । धनुषामा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको मृ त्यु भएको छ । . मृ त्यु हुनेमा ...

जनकपुरमा कोरोना भ्याक्सिनको बिक्री गर्दै गरेको अवस्थामा हेल्थ असिस्टेन्ट सहित २ स्वास्थ्यकर्मी प क्राउ

जनकपुरमा कोरोना भ्याक्सिनको बिक्री गर्दै गरेको अवस्थामा हेल्थ असिस्टेन्ट सहित २ स्वास्थ्यकर्मी प क्राउ

अजय कुमार झा/जनकपुरधाम/मंसिर २७ गते।जनकपुरधामको बसपार्कमा अमेरिकामा बनेको जोन्सन कम्पनीको कोरोना विरुद्धको खोप बिक्री गर्ने कार्यमा संलग्न भएका दुई जना ...

धनुषाबाट पेस्तोल सहित एक जना प्रहरी नियन्त्रणमा

महोत्तरी/मंसिर २३ गते । धनुषा प्रहरीले लुटपाटमा संलग्न रहेको आरोपमा एक जनालाई पेस्तोल सहित नियन्त्रणमा लिएको छ । प्रहरीको नियन्त्रणमा पर्नेमा ...

जनकपुरको एक होटेलमा बालिकालाई तीनदिनसम्म ब न्धक बनाएर सामूहिक बला त्कार गरेको आरोपमा दुई युवक प क्राउ

धनुषा/मंसिर १६ गते। धनुषामा सामूहिक बला त्कारको आरोपमा दुई युवक प क्राउ परेका छन् । जनकपुरको एक होटेलमा बालिकालाई तीनदिनसम्म ब ...

जनकपुर- ढल्केबर खण्डको महेन्द्रनगरमा मोटरसाइकल दुर्घटनामा एक युवक मृ त्यु

जनकपुर- ढल्केबर खण्डको महेन्द्रनगरमा मोटरसाइकल दुर्घटनामा एक युवक मृ त्यु

जनकपुरधाम/मंसिर १५ गते।जनकपुर- ढल्केबर खण्डको महेन्द्रनगरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृ त्यु भएको छ । मृ त्यु हुनेमा धनुषाको कमला ...

धनुषामा एक युवती को लाश फेला

जनकपुरधाममा एक युवक झु ण्डि एको अवस्थामा फेला

जनकपुरधाम/मंसिर १३ गते । धनुषा जिल्लाको जनकपुरधाममा डेरा लिएर बस्दै आएका एक युवक झु ण्डि एको अवस्थामा फेला परेका छन् । ...

धनुषामा बालुवा बोकेको ट्रयाक्टर बालुवा अनलोड गर्ने ट्रयाक्टरको इन्जिनले च्यापिएर ट्रयाक्टर चालकको मृ त्यु

धनुषामा बालुवा बोकेको ट्रयाक्टर बालुवा अनलोड गर्ने ट्रयाक्टरको इन्जिनले च्यापिएर ट्रयाक्टर चालकको मृ त्यु

धनुषा/मंसिर १० गते।धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजमा आज विहान विहान बालुवा लोड गरेको ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको घटना स्थल मै ...

धनुषा : कलेजबाट ढल्केवर गइरहेकी पुजाको विङ्गरबाट खसेर मृ त्यू

धनुषा : कलेजबाट ढल्केवर गइरहेकी पुजाको विङ्गरबाट खसेर मृ त्यू

धनुषा/मंसिर ८ गते।धनुषामा विङ्गरबाट झरेर एक छात्राको मृ त्यु भएको छ । धारापानी बहुमुखी क्याम्पसमा अध्ययनरत धनुषाधाम नगरपालिका ७ भगवानपुरी ...

काँग्रेस प्रदेश २ का संसदीय दलका नेताद्वारा प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा

काँग्रेस प्रदेश २ का संसदीय दलका नेताद्वारा प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा

अजय कुमार झा/जनकपुरधाम/मंसिर ६ गते ।नेपाली काँग्रेसका प्रदेश नंं २ का संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज ...

Page 75 of 90 1 74 75 76 90

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

error: Content is protected !!