Tag: धनुषा खबर

धनुषाको शहीदनगर नगरपालिकाको मेयरमा जसपाका र दिनेशप्रसाद यादव र उपमेयरमा कांग्रेसकी सुनिताकुमारी सिंह निर्वाचित

धनुषाको शहीदनगर नगरपालिकाको मेयरमा जसपाका र दिनेशप्रसाद यादव र उपमेयरमा कांग्रेसकी सुनिताकुमारी सिंह निर्वाचित

सप्तरी/जेष्ठ ५ गते । धनुषाको शहीदनगर नगरपालिकाको मेयरमा जसपा र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा जसपाका ...

धनुषाको धनुषाधाम नगरपालिकामा कांग्रेसका मेयर बालेश्वर मण्डल र उपमेयरमा विद्यादेवी भुजेल विजयी

धनुषाको धनुषाधाम नगरपालिकामा कांग्रेसका मेयर बालेश्वर मण्डल र उपमेयरमा विद्यादेवी भुजेल विजयी

जनकपुरधाम/जेष्ठ ५ गते। धनुषाको धनुषाधाम नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका बालेश्वर मण्डल ४ हजार ...

धनुषाको लक्ष्मीनिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी

धनुषाको लक्ष्मीनिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी

जनकपुरधाम/जेष्ठ ३ गते। धनुषाको लक्ष्मीनिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा भोगेन्द्र ...

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–५ मा नेकपा एमालेका बेचन साह निर्वाचित

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–५ मा नेकपा एमालेका बेचन साह निर्वाचित

धनुषा/जेष्ठ ३ गते। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–५ को वडाध्यक्षमा नेकपा एमालेका बेचन साह विजयी भएका छन् । बेचनले २९१ मत ...

जनकपुरधाम उपमहानगरपालिका ४ मा नेपाली कांग्रेस प्यानल सहित विजयी

जनकपुरधाम उपमहानगरपालिका ४ मा नेपाली कांग्रेस प्यानल सहित विजयी

धनुषा/जेष्ठ ३ गते। जनकपुरधाम उपमहानगरपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका सुरेश झा पण्डित प्यानल सहित विजयी भएका छन् । पण्डित आफ्ना ...

धनुषाको धनौजीमा कांग्रेसकै अध्यक्ष र उपाध्यक्ष विजयी

धनुषाको धनौजीमा कांग्रेसकै अध्यक्ष र उपाध्यक्ष विजयी

धनुषा/जेष्ठ ३ गते। धनुषाको धनौजी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्ष सहित ४ वडा अध्यक्ष विजयी भएका छन् । नेपाली ...

धनुषामा एक युवती को लाश फेला

धनुषामा झु ण्डिएको अवस्थामा एक युवकको श व फेला

धनुषा/जेष्ठ २ गते। धनुषामा झु ण्डिएको अवस्थामा एक युवकको श व फेला परेको छ । सोमवार बिहान मिथिला नगरपालिका वडा ...

धनुषाको कमला नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका सर्वदेव यादव विजयी

धनुषाको कमला नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका सर्वदेव यादव विजयी

जेष्ठ १ गते । धनुषाको कमला नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका सर्वदेव यादव विजयी भएका छन् । वडाध्यक्षका उम्मेदवार ...

धनुषाको मिथिला नगरपालिका–१ मा नेपाली काँग्रेस जोगी महतो विजय

धनुषाको मिथिला नगरपालिका–१ मा नेपाली काँग्रेस जोगी महतो विजय

धनुषा/जेष्ठ १ गते। धनुषाको मिथिला नगरपालिका–१ मा नेपाली काँग्रेसले जित हात पारेको छ । मिथिला नगरपालिका–१ मा नेपाली काँग्रेसका जोगी ...

मोटरसाइकल चो री गरेको आरोपमा धनुषाबाट युवक प क्राउ

मोटरसाइकल चो री गरेको आरोपमा धनुषाबाट युवक प क्राउ

धनुषा/बैशाख २३ गते। प्रहरीले मोटरसाइकल चो री गरेको आरोपमा एकजनालाई प क्राउ गरेको छ । प क्राउ पर्नेमा महोत्तरीको बलवा ...

Page 70 of 91 1 69 70 71 91

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

error: Content is protected !!