Tag: धनुषा खबर

धनुषाको : निजामती कर्मचारी युनियनले अध्यक्षमाथि कारबाही नगरे आन्दोलन गर्ने चेतावनी

धनुषाको : निजामती कर्मचारी युनियनले अध्यक्षमाथि कारबाही नगरे आन्दोलन गर्ने चेतावनी

जनकपुरधाम/फागुन २ गते । निजामती कर्मचारी युनियनले अध्यक्षमाथि कारबाही नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । शुक्रबार नेपाल निजामती कर्मचारी ...

धनुषा : कसैको ह त्या गरेर परिवारलाइ नै उजाडेर ह त्यारा जोगियो भने न्याय पाउन कहाँ जाने ?

धनुषा : कसैको ह त्या गरेर परिवारलाइ नै उजाडेर ह त्यारा जोगियो भने न्याय पाउन कहाँ जाने ?

धनुषा/फागुन १ गते ।  १७ वर्षीय अमृत राउत झोलाभरि कागजातहरू बोकेर सरोकारवालालाई गुहार्दै आफ्नो दुखेसो सुनाएर समय बिताइराखेका छन्। पढ्ने, लेख्ने ...

धनुषा : ऋण काढेर घर, मिटरब्याजले उठिबास

धनुषा : ऋण काढेर घर, मिटरब्याजले उठिबास

विजय कुमार सिंह/ढल्केवर(धनुषा) ।  पाँचवर्ष अघि धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरका ४४ वर्षीय नथुनी मण्डलले मनिट्रान्सफर खोल्न १३ लाख रुपैयाँ ऋण ...

स्थानीय तहमा दलित पहुँच भएपनि अधिकारमा पहुँच हुन सकेको छैन : समाजिक विकास मन्त्री साह

स्थानीय तहमा दलित पहुँच भएपनि अधिकारमा पहुँच हुन सकेको छैन : समाजिक विकास मन्त्री साह

अर्चना परियार/जनकपुर/माघ २८ गते । मधेश प्रदेशका समाजिक विकास मन्त्री सुरिता कुमारी साहले स्थानीय तहमा दलित पहुँच भएपनि अधिकारमा पहुँच ...

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाउने घोषणा

जनकपुरलाई धार्मिक पर्यटकीय नगरी बनाउँदै उपमहानगर

जनकपुरधाम/माघ २८ गते । मधेस प्रदेशको राजधानी रहेको धनुषाको जनकपुरधाम पौराणिक र ऐतिहासिक पर्यटकीयस्थलको रुपमा परिचित छ । जानकी, राममन्दिर, ...

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्षले नै कर्मचारी कु टेपछि…

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्षले नै कर्मचारी कु टेपछि…

धनुषा/माघ २६ गते। गाउँपालिकाका अध्यक्षले त्यहाँका कर्मचारीमाथि ह तपात गरेका छन्। धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका अध्यक्ष जयकुमार यादवले सोही गाउँपालिकामा ...

धनुषा : अवैध रुपमा खोला उत्खनन गर्ने ९ वटा टिपर प्रहरी नियन्त्रणमा

धनुषा : अवैध रुपमा खोला उत्खनन गर्ने ९ वटा टिपर प्रहरी नियन्त्रणमा

जनकपुरधाम/माघ २४ गते । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित जलाद खोलाबाट अवैध रुपमा बालुवा गिट्टी उत्खनन गर्ने ९ वटा टिपरलाई ...

महोत्तरी : मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृ त्यु

जनकपुरधाममा कुकुरलाई बचाउने क्रममा मोटरसाइकल अनियन्त्रित भई पल्टिदा चालकको मृ त्यु

माघ २४ गते। धनुषाको जनकपुर उपमहानगरपालिका –४ कटैया चौरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृ त्यु भएको छ। कुकुरलाई बचाउने क्रममा ...

धनुषा : बिचौलिया नियन्त्रणका लागि न्यून सेवा शुल्कमा फारम भर्न शुरु

धनुषा : बिचौलिया नियन्त्रणका लागि न्यून सेवा शुल्कमा फारम भर्न शुरु

अजय कुमार झा/जनकपुरधाम/माघ २४ गते ।जिल्ला प्रशासन कार्यालयमा बिचौलिया नियन्त्रणका लागि धनुषाका अधिकृत कर्मचारीहरूको संस्थाको रुपमा रहेको अधिकृत सङ्गमले न्यून ...

धनुषा : मिटरब्याजी साह पेस्तोल र गोलीसहित प क्राउ

धनुषा : मिटरब्याजी साह पेस्तोल र गोलीसहित प क्राउ

जनकपुरधाम/माघ २१ गते। धनुषा प्रहरीले एक मिटरब्याजीलाई पेस्तोल र गोलीसहित प क्राउ गरेको छ । प क्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ...

Page 71 of 102 1 … 70 71 72 … 102

Advertisement

Advertisement

Advertisement