Tag: धनुषा खबर

धनुषामा स्राेत नखुलेकाे २४ लाख रुपैयाँ सहित १ जना प क्राउ

धनुषामा स्राेत नखुलेकाे २४ लाख रुपैयाँ सहित १ जना प क्राउ

धनुषा/मंसिर २७ गते। स्रोत नखुलेको २४ लाख १७ हजार रुपैयाँसहित सशस्त्र प्रहरीले आज (मङ्गलवार) धनुषाबाट एक जनालाई प क्राउ परेको ...

धनुषामा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा सिरहाको एक युवकको ज्यान गयो

धनुषाम ट्रकको ठक्करबाट सप्तरीको एक युवकको मृ त्यु

धनुषा/मंसिर २६ गते। धनुषामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्या न गएको छ । मिथिला नगरपालिका ९ मा आइतबार भएको दुर्घटनामा ...

धनुषाको बटेश्वरमा बञ्चरो प्रहार गरि आफ्नै श्रीमतीको ह त्या

धनुषाको बटेश्वरमा बञ्चरो प्रहार गरि आफ्नै श्रीमतीको ह त्या

धनुषा । धनुषामा आज एकाबिहानै भएको महिलाको ह त्यामा श्रीमानकै संलग्नता रहेको पाइएको प्रहरीले जनाएको छ । सुतिरहेको ठाउँमा धारिलो ...

जनकपुरधाम उपमहानगरपालिकाद्वारा भूमि वर्गीकरण

जनकपुरधाम उपमहानगरपालिकाद्वारा भूमि वर्गीकरण

मंसिर २४ गते । जनकपुरधाम उपमहानगरपालिकाले भूमि वर्गीकरण कार्य टुङ्ग्याएको छ । वर्गीकरणअनुसार वडा नम्बर १ देखि १४ सम्मको जग्गा ...

जनकपुरधामको जनक चौकस्थित एक पसलमा आगलगी, सबै सामान जलेर नष्ट

जनकपुरधामको जनक चौकस्थित एक पसलमा आगलगी, सबै सामान जलेर नष्ट

जनकपुरधाम/मंसिर २४ गते। जनकपुरधामको जनक चौकस्थित एक रेडिमेड पसलमा आगलगी भएको छ । शुक्रबार राति ११ बजेतिर जनक चौकबाट जानकी ...

धनुषा : इलेक्ट्रोनिक पसलमा आगलागी,करिब ३० लाख बराबरको क्षति

धनुषा : इलेक्ट्रोनिक पसलमा आगलागी,करिब ३० लाख बराबरको क्षति

मंसिर २२ गते। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा रहेकाे एक इलेक्ट्रोनिक पसलमा आगलागी भएको छ । जनकपुर ढल्केवर सडक खण्डमै पर्ने महेन्द्रनगरको ...

धनुषामा एक युवती को लाश फेला

जनकपुरधाममा स्कुल बसको ठक्करबाट एकजनाको मृ त्यु

जनकपुरधाम/मंसिर २१ गते ।जनकपुरधाममा स्कुल बसको ठक्करबाट एकजनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका १९ बेंगाशिवपुरका ...

विदेशबाट बाकसमा फर्केका बुधन परिवारको विजोग : नत बिमा रकम पाए, न क्षतिपुर्ति

विदेशबाट बाकसमा फर्केका बुधन परिवारको विजोग : नत बिमा रकम पाए, न क्षतिपुर्ति

शैलेन्द्र क्रान्ति/ मंसिर २० गते । जनकपुरधाम–जटही सिक्सलेन सडकबाट २५ मिटर पूर्व गल्लीमा हिडेपछि बुधन पण्डितको घर पर्छ । दुई ...

धनुषाको नगराइन नगरपालिकाका कर्मचारी आन्दोलित

धनुषाको नगराइन नगरपालिकाका कर्मचारी आन्दोलित

मंसिर १९ गते। धनुषाको नगराइन नगरपालिकाका कर्मचारीले आइतबारदेखि कार्यालयमा तालाबन्दी गरी कामकाज ठप्प गरेका छन् । कर्मचारीले विगत लामो समयदेखि ...

Breaking News-धनुषामा जन्ती बोकेको जीप दुर्घटना,३ महिला सहित ५ जनाको मृ त्यु ९ जना घाइते

Breaking News-धनुषामा जन्ती बोकेको जीप दुर्घटना,३ महिला सहित ५ जनाको मृ त्यु ९ जना घाइते

धनुषा/मंसिर १७ गते। धनुषामा विंगर दुर्घटना हुँदा ५ जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा तीन महिला, एक ...

Page 63 of 91 1 62 63 64 91

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

error: Content is protected !!