Tag: धनुषा खबर

धनुषा : चोर बनेर चोर समात्दै प्रहरी,धनुषाको विभिन्न स्थानबाट चोरी गरेको आरोपमा ७ जना प क्राउ

धनुषा : चोर बनेर चोर समात्दै प्रहरी,धनुषाको विभिन्न स्थानबाट चोरी गरेको आरोपमा ७ जना प क्राउ

जनकपुरधाम/बैशाख २८ गते। धनुषाको विभिन्न स्थानबाट चोरी गरेको आरोपमा प क्राउ परेका ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । धनुषामा ...

धनुषा : चो रीको सामानसहित जनकपुरधामबाट एक प क्राउ

धनुषा : चो रीको सामानसहित जनकपुरधामबाट एक प क्राउ

धनुषा/बैशाख २८ गते। चोरीको सामानसहित धनुषा प्रहरीले एकजनालाई प क्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरका ३५ वर्षीय ...

चो रीको घटना बढ्दै गएकोले सतर्क रहन जिल्ला प्रहरी कार्यालय धनुषाको आग्रह

चो रीको घटना बढ्दै गएकोले सतर्क रहन जिल्ला प्रहरी कार्यालय धनुषाको आग्रह

जनकपुरधाम/बैशाख २७ गते। विगत केही दिन यतादेखि जनकपुरधामसहित आसपासको क्षेत्रमा चो रीको घटनामा व्यापक वृद्धि हुँदै गएपछि विशेष सतर्कता अपनाउन ...

घरायसी विवादका कारण सप्तरीमा एक युवकले गरे बिष सेवन 

धनुषामा टिपरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृ त्यु

धनुषा/बैशाख २५ गते।धनुषामा टिपरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृ त्यु भएको छ। धनुषाको मिथिला नगरपालिका ४ जगदेव पुलमा सोमबार टिपरमा ...

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

जनकपुरधाममा एकै परिवारका दुई बालकको पोखरीमा डुबेर मृ त्यु

जनकपुरधाम/बैशाख २३ गते ।जनकपुरधाममा पोखरीमा डुबेर एकै परिवारका दुई बालकको मृ त्यु भएको छ । मृ त्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२४ ...

कर्मचारीको तलब मासिक २ हजार बढ्यो,विद्यालय तहका कर्मचारीको न्यूनतम तलब १५ हजार

धनुषाको धनौजी गाउँपालिकामा ‘सधैँ कर्मचारीकै पिरलो

जनकपुरधाम/बैशाख २० गते । धनुषाको धनौजी गाउँपालिकाका अध्यक्षले एक वर्षमा तीन कार्यालय प्रमुखसँग काम गरे । अहिले उन्ले तेस्रो कार्यालय ...

जनकपुरधामको एक घरमा चोरी गर्ने क्रममा दुई चोर प क्राउ, दुई जना फ रार

जनकपुरधामको एक घरमा चोरी गर्ने क्रममा दुई चोर प क्राउ, दुई जना फ रार

जनकपुरधाम/बैशाख १८ गते । जनकपुरको एक घरमा चो री गर्ने क्रममा दुई चोर प क्राउ छन् । जनकपुरधाम उपमहानगरपालिका ९ ...

धनुषामा टिपरको ठक्करबाट एक स्कूले बालकको मृ त्यु, अबस्था तना वग्रस्त बनेपछि प्रहरीद्वारा हवाई फायर (हेर्नुहोस भिडियो)

धनुषामा टिपरको ठक्करबाट एक स्कूले बालकको मृ त्यु, अबस्था तना वग्रस्त बनेपछि प्रहरीद्वारा हवाई फायर (हेर्नुहोस भिडियो)

जनकपुरधाम/बैशाख १८ गते । धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुरमा टिपरको ठक्करबाट एक बच्चाको मृ त्यु र एक घाइते भएपछि अबस्था ...

सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

धनुषामा उपमेयरको गाडी ब्याक गर्दा एक बालिकाको कि चिएर घटनास्थलमै मृ त्यु

जनकपुरधाम/बैशाख १७ गते। धनुषा जिल्लाको हंसपुर नगरपालिकाकी उपमेयर दुर्गा देवीको गाडीले किचेर १४ महिने बालिकाको घटनास्थलमै मृ त्यु भएको छ । बच्चा ...

धनुषामा एकैदिन दुई पुरुषको श व फेला (प्रस्ट तस्बिर समाचार भित्र छ)

धनुषामा एकैदिन दुई पुरुषको श व फेला (प्रस्ट तस्बिर समाचार भित्र छ)

जनकपुरधाम/बैशाख १४ गते । धनुषामा बिहीबार दुई पुरूषको श व फेला परेको छ । नगराईन नगरपालिका –४ स्थित सडक खण्डमा ...

Page 64 of 102 1 … 63 64 65 … 102

Advertisement

Advertisement

Advertisement