रविले पुनः पाए नेपाली नागरिकता
रवि लामिछानेले नेपाली नागरिकता प्राप्त गरेका छन् । उनले आजै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर पुनःप्राप्तिको प्रक्रियाबाट नेपाली नागरिकता लिएका ...
रवि लामिछानेले नेपाली नागरिकता प्राप्त गरेका छन् । उनले आजै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर पुनःप्राप्तिको प्रक्रियाबाट नेपाली नागरिकता लिएका ...
मोरङको उर्लाबारी नगरपालिका-२ स्थित सिरुझारमा श्रीमानले बञ्चरोको बिं ड प्रहार गर्दा २ जना घाईते भएका छन् । आईतबार राति करिव ...
काठमाडौ/माघ ११ गते। आ त्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको उपचारको क्रममा मृ त्यु भएको छ। उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका ...
काठमाडौं। इलामका प्रेम आचार्यले काठमाडौंको नयाँ बानेश्वरमा आत्मदाहको प्रयास गरेका छन्। उनको अहिले कीर्तिपुरस्थित कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको छ। अस्पतालमा ...
माघ १० गते। एक १४ वर्षीया नाबालिकाले अवैध सम्बन्धबाट बच्चा जन्माएको घटना बाहिरिएको छ। कन्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ताकी बालिकाले माघ ...
माघ ६ गते । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी एमाले सांसद लक्ष्मी महतो कोइरीलाई प क्राउ गर्न गृह मन्त्रालयले प्रहरी ...
माघ ६ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन् । शुक्रबार बिहान ...
विमान दुर्घटना हुँदैगर्दा जहाज भित्रबाटै भारतीय नागरिक सोनु जैसवालले फेसबुकमा लाइभ गर्दै गरेको भिडियो यतिबेला बाहिरिएको छ । तर हिजोकै ...
काठमाडौं/माघ २ गते। भारतबाट फेरी पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले १५–१५ दिनमा नयाँ ...
माघ २ गते। पोखरामा आइतवार बिहान भएको यति एअरलाइन्सको विमान दुर्घटनाको सत्य/तथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ ले काम सुरु ...








