लहानमा नयाँ निर्माण गर्न लागेको राम मन्दिर बिवादमा
महेश सिंह सिरहा,लहान।सिरहाको लहान नगरपालिका वडा नम्बर ७ स्थिति रहेको राम मन्दिरको नयाँ निर्माण संरचना बनाउँन लगदा स्थानीयहरुले बिरोध जनाएका ...
महेश सिंह सिरहा,लहान।सिरहाको लहान नगरपालिका वडा नम्बर ७ स्थिति रहेको राम मन्दिरको नयाँ निर्माण संरचना बनाउँन लगदा स्थानीयहरुले बिरोध जनाएका ...
लहान(रासस)।सिरहाको अर्नमा गाउँपालिका–२ ब्रह्मपुरीका अग्निपीडित परिवारलाई हर्ष नेपाल संस्थाले राहत वितरण गरेको छ । गत शुक्रबार राति भएको आगलागीमा परी ...
लहान(रासस)।लहान नगरपालिकाले पालिकाभित्रका सडक कालोपत्र र ढलान गर्न थालेपछि स्थानीयवासी हर्षित भएका छन् । वर्षाँैदेखि सडक जीर्ण हँुदा हिलो र ...
महेश सिंह,सिरहा।सिरहाको लहानमा सुबिधा सम्पन्न श्रेया बाल रोग तथा स्त्रीरोग विशेषज्ञ पोलिक्लिनिक उदघाटन भएको छ। लहान नगरपालिका वडा नम्बर ३ ...
महेश सिंह,सिरहा।सिरहाको लहान नगरपालिका वडा नम्बर ८ मा नि:सुलक ब्यासिक कम्प्युटर कक्षा संचालन भएको छ । लहान ८ का वडा ...
संजय यादव,गोलबजार।सिरहामा मुसहर समुदायको सहभागिता र नेतृत्वमा सडक आरसिसि ढलानको लागि गठन भएको उपभोक्ता समितिले आईतबार सिलान्यास गरी काम शुरु ...
लहान । गुणस्तरहीन सामान बिक्री गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले सिरहाका तीन उद्योगमाथि मुद्दा चलाएको छ ...
महेश सिंह,सिरहा लहान। सिरहाको धनगढीममाई नगरपालिका वडा नं १ बाखर सनगोरामा संचालित भएको प्रथम वडा अध्यक्ष फुटबल कप प्रतियोगिता २०७७ ...
संजय यादव, सिरहा।सिरहा जिल्ला प्रमुख अधिकारी प्रदीपराज कणेलले समाज बदलिन पहिला आफुलाई नै बदलिन सके समाज परिवर्तन गर्न ज्यादा समय ...
महेश सिंह,सिरहा।सिरहाको सुखीपुर नगर पालिका वडा नम्बर ८ मा विद्युतको तार सर्ट भई आगलागी हुँदा लाखौंको क्षति भएको छ। स्थानीय ...
