nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लहानमा नयाँ निर्माण गर्न लागेको राम मन्दिर बिवादमा

सजिलो पोस्ट सजिलो पोस्ट
पुस ८, २०७७, ६:४८ मध्यान्ह
लहानमा नयाँ निर्माण गर्न लागेको राम मन्दिर बिवादमा

महेश सिंह सिरहा,लहान।सिरहाको लहान नगरपालिका वडा नम्बर ७ स्थिति रहेको राम मन्दिरको नयाँ निर्माण संरचना बनाउँन लगदा स्थानीयहरुले बिरोध जनाएका छन्। २००४ सालमा स्थानीय वडा नम्बर ७ बस्ने स्वर्गीय हरिदेब शर्मा ले ब्यक्तीगत लगानीमा मन्दिर स्थापना गरेका थिए।स्वर्गीय हरिदेब शर्मा ले मन्दिरको पुजारी बनेर भगवान रामको पुजा अर्चना गर्न व्यक्ती थिए।

शर्माको छोरा र नाति, नातनाले ३ पुस्ता देखी मन्दिरको पुजा पाठ र संरक्षण गर्दै आएका हुन्। मन्दिरको परिसर भित्र रहेको पसल गर्ने ४ सटरको भाडाको रकमले मन्दिरको पुजारीले हात मुख जोडने गरेका छन । करिब ५० बर्ष देखि ४ वटा सटरमा पसल थापेर ब्यापार गर्दै आएका छन् । मन्दिरको सटरबाट मासिक २० हजार आम्दानी हुने गरेको पुजारी गिरी राज शर्माले बताए । मन्दिर तोडेर नयाँ बनाउन लाग्दा पुजारीलाई बिचल्ली भएको छ् । मन्दिर पुजारीको बाहिरी र घरायसी कुनै आम्दानी आय स्रोत नरहेको स्थानीय बुधिजिबी राम औतार शर्माले बताए। नयाँ निर्माण संरचना बनाउन लागदा पसल गर्ने कुनै सटरको नकसामा उल्लेख नरहेको देखिएको छ । मन्दिर निर्माणको लागि छुटयाएको रकम लहान नगरपालिकाको श्राहनि काम रहेको स्थानीयले बताए तर उक्त मन्दिर परिसर भित्र मन्दिरको आय स्रोतको लागि सटर बनाउन र मन्दिर पुजारीको ब्यवस्थापन गर्न मारवाडि युवा मञ्च का अध्यक्ष अभिनव मुरारकाको एक समुहले लहान नगरपालिकाको मेयर साहलाई आग्रह गरेका छन्।सोमबार लहानका मेयर साह ले उक्त मन्दिर निर्माणका लागि सिल्यानास गरेका छ्न।हिजो मारवाडि युवा मंच लहानले आयोजना गरेको आकस्मिक बैंठकमा मेयर साहको उपस्थिति नरहेकोले बैंठक बिना निस्कर्शमा सकिएको लहान ७ का अध्यक्ष राकेश रोशन गुप्ताले जानकारी दिनु भयो ।

लहान नगरपालिकाले स्थानीय संग मन्दिर निर्माणको विषयमा कुनै सल्लाह र निर्णय नगरी बद्नियत पुर्ण तरीका निर्माण गर्न लागदा स्थानीयहरुले आपत्ति जनाएका छन् । मन्दिर बनाउन लहान नगरपालिकाको मुनि साहको स्थानीय सरकारले बजेट छुटयाएका छन् ।लहान नगरपालिकाको कार्यालयले उक्त मन्दिरको पुरानो संर्चना भतकाएर नयाँ मन्दिरको लागि भ्याट सहित २ करोड १४ लाख ३० हजार २ सय ४६ पैसा बजे छुटयाई बिन्योजन गरेका छन्। राम मन्दिर बनाउन लहान नगरपालिकाको मुनि साहको स्थानीय सरकारले बजेट छुटयाएका छन् ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

जिल्ला बाल क्लब सञ्जालका पदाधिकारीलाई संसदीय अभ्यास तथा बालअधिकार सम्बन्धी क्षमता विकास तालिम सम्पन्न

जिल्ला बाल क्लब सञ्जालका पदाधिकारीलाई संसदीय अभ्यास तथा बालअधिकार सम्बन्धी क्षमता विकास तालिम सम्पन्न

धनुषाको विभिन्न स्थानीय तहमा वर्षभरि ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ अभियान सञ्चालन हुने

धनुषाको विभिन्न स्थानीय तहमा वर्षभरि ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ अभियान सञ्चालन हुने

आगामी स्थानीय तह निर्वाचनमा सीमान्तकृत समुदायका महिलाको सहभागिता बढाउन मिडियाको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

आगामी स्थानीय तह निर्वाचनमा सीमान्तकृत समुदायका महिलाको सहभागिता बढाउन मिडियाको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

धनुषाको हर्दिनाथमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

धनुषाको हर्दिनाथमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

शेख हसिनाले भनिन, ‘म यसैबर्ष बंगलादेश फर्किनेछु र हरेक सामना गर्नेछु’

शेख हसिनाले भनिन, ‘म यसैबर्ष बंगलादेश फर्किनेछु र हरेक सामना गर्नेछु’

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको सपथ

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको सपथ

असार १५ मा रौतहटमा धान रोप्दै राष्ट्रिय धान दिवस मनाइयो

असार १५ मा रौतहटमा धान रोप्दै राष्ट्रिय धान दिवस मनाइयो

राजमौलीको ‘बारणासी’को सकियो सुटिङ, रिलिज मिति सर्ने सक्ने

राजमौलीको ‘बारणासी’को सकियो सुटिङ, रिलिज मिति सर्ने सक्ने

बाहुबलीः३ बन्न सक्ने, अभिनेताले भने, ‘कथा सकिएको छैन अझै’

बाहुबलीः३ बन्न सक्ने, अभिनेताले भने, ‘कथा सकिएको छैन अझै’

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!