nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

समाज बदलिन पहिला आफुलाई बदलिनु पर्छ:सिडियो कणेल

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २७, २०७७, ६:११ मध्यान्ह
समाज बदलिन पहिला आफुलाई बदलिनु पर्छ:सिडियो कणेल

संजय यादव, सिरहा।सिरहा जिल्ला प्रमुख अधिकारी प्रदीपराज कणेलले समाज बदलिन पहिला आफुलाई नै बदलिन सके समाज परिवर्तन गर्न ज्यादा समय नलाग्ने बताएका छन् । कानूनले दिएको अधिकार उपयोग गरि समाजमा देखिएका बिकृती, बिसंगती, अंधविश्वास जस्ता कुरितिहरु हटाउन हरबखत समुदायसंगै रहेको बताए । सिरहाको सुखीपुर नगरपालिका वार्ड नं ७ शिब चौक बलही स्थित दलित परिवर्तन समाज सुखीपुरको आयोजनामा भएको ”बाल बिवाह, दाईजो प्रथा तथा लागु औषध दुबर््सन न्यूनिकरण” बिषयक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कणेलले यस्तो बताए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कणेलले भने, बाल विवाह, दाइजो प्रथा तथा लागु औषध समाजमा आगोको भुस जस्तै सल्किदै गईरहेकोले सचेत नागरिकहरुले यसलाई सही बाटोमा ल्याउन आजै देखि अग्रसर भई पहल गर्न आहवान गरे । प्रमुख अधिकारी कणेलले थपे, बाल विवाह, दाइजो, लागु औषधको कारोवारी कानूनी अपराध हो । त्यसैले यस्ता अपराध कसैले गर्न नहुनेमा जोड दिए । 

त्यस्तै पूर्व साँसद एवं नेपाली काँग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवले यस्ता अपराध गर्नेहरुलाई बिभिन्न नेताहरुको सिफारिसमा सिडियो, एसपीले नै छोडाउन सहयोग गरिरहेको बताए । पूर्व साँसद यादवले भने, दहेज दिनु र लिनु कानूनी अपराध रहेपनि दाइजो प्रथा दिनप्रतिदिन बढदै गईरहेको प्रति सचेत हुन सबैमा अनुरोध गरे । उनले भने, पहिला आफुबाट नै शुरु गरी अनि मात्र अरुलाई भन्न आग्रह गरे । भाषण गरेर हुदैन, काम गर्नुपर्छ भन्ने मेरो मान्यता रहेको पूर्व साासद यादवले भने ।

कार्यक्रममा सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादवले शिक्षाको कमीले समाजमा यस्ता बिकृतीहरु बढदै गईरहेकोले शिक्षामा जोड दिन सबैमा अपलि गरे । यस्ता बिकृतीहरु न्यूनिकरण गर्न नगरको तर्फबाट अभियान नै चलाएको र यसमा सबैको साथको खाँचो रहेको बताए । 

त्यस्तै सिरहा प्रहरी प्रमुख एसपी उमाशंकर पंजियारले प्रशासनले एकलै चाहेर पनि कहिले गर्न सकदैन, आम जनसमूदायको साथले मात्र यस्ता बिकृतीहरु हटन सक्ने बताए । शान्ति सुरक्षाकोलागि चौबिसौ घण्टा हामी तम्तयार रहेको बताए । 

कार्यक्रमको मंचमा रहेको प्रमुख अतिथि, बिशिष्ट अथिति, अतिथि लगायत उपस्थित सबै सहभागिहरुलाई आ आफनो स्थानबाट उठेर आ आफनो छोराको बिवाहमा कुनै किसिमले दाइजो नलिने र छोरीको बिवाहमा समेत दाइजो नदिने पहिला आफुबाट नै लागु गर्न सबैमा कार्यक्रमको संचालक रेडियो आकाशगंगा एफएम गोलबजारका पत्रकार संजय यादवले प्रतिबद्धता गर्न लगाए । उपस्थित सबैले एक स्वरमै प्रतिबद्धता समेत जाहेर गरेको थियो । कार्यक्रममा आयोजक संस्था दलित परिवर्तन समाजको संरक्षक एक्लब कुमार रामको प्रमुख ब्यबस्थापन, रेडियो आकाशगंगा एफएम गोलबजारका पत्रकार संजय यादवको संचालन तथा आयोजक संस्था अध्यक्ष रामपरिक्षण मोचीको अध्यक्षतामा भएको थियो ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप स्वदेशमै उपयोग गर्नुपर्नेमा जोड

वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप स्वदेशमै उपयोग गर्नुपर्नेमा जोड

निको कप महिला टी–२० राष्ट्रिय क्रिकेटको उपाधि कोशी प्रदेशलाई

निको कप महिला टी–२० राष्ट्रिय क्रिकेटको उपाधि कोशी प्रदेशलाई

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

बामपन्थीहरू बिच कार्यगत एकता हुनैपर्छः ओली

बामपन्थीहरू बिच कार्यगत एकता हुनैपर्छः ओली

कम्युनिष्टहरूको एउटै पार्टी बनाउन झलनाथ खनालको प्रस्ताव

कम्युनिष्टहरूको बिचमा सहकार्य नभए दुर्घटनामा परिन्छ, ढिलाई नगरौंः प्रचण्ड

कम्युनिष्टहरूको एउटै पार्टी बनाउन झलनाथ खनालको प्रस्ताव

कम्युनिष्टहरूको एउटै पार्टी बनाउन झलनाथ खनालको प्रस्ताव

झलनाथलाई माधव नेपालको जवाफ, ‘भावनाको कुराले एकता हुदैँन्’

झलनाथलाई माधव नेपालको जवाफ, ‘भावनाको कुराले एकता हुदैँन्’

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

बागमती नदीमा नुहाउने क्रममा दुई बालकको ज्यान गयो

प्रतिनिधिसभावाट आर्थिक बिधेयक २०८३ बहुमतले पारित

प्रतिनिधिसभावाट आर्थिक बिधेयक २०८३ बहुमतले पारित

रमेश, जसले सर्पसँग बिताए आठ वर्ष, १३ सय बढी सर्पकाे उद्धार

रमेश, जसले सर्पसँग बिताए आठ वर्ष, १३ सय बढी सर्पकाे उद्धार

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!