सप्तरीमा नेपाल बैंकको सुरक्षा गार्डको हत्या आरोपमा सशस्त्रका पूर्वजवान पक्राउ,यसरी घटेको थियो घटना
सप्तरी/बैशाख ३० गते। सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुरस्थित नेपाल बैंक लिमिटेडका सुरक्षागार्डको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक ...













