Tag: सप्तरी खबर

सप्तरीको बोदे बर्साईन नगरपालिकामा सहज परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

सप्तरीको बोदे बर्साईन नगरपालिकामा सहज परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

उमेश कुमार साह,सप्तरी।सप्तरीको बोदे बर्साईन नगरपालिकामा सहज परियोजनाको सल्लाहकार समितिको बैठक सम्पन्न भएकोछ । समग्र लैङ्गकि उत्तरदायी तथा जवाफदेही न्यायमा ...

उखु किसानको सन्तापहरण गर्ने दायित्वप्रति संघ सरकारको बेवास्ता दुर्भाग्यपूर्ण:मन्त्री शैलेन्द्रप्रसाद साह

उखु किसानको सन्तापहरण गर्ने दायित्वप्रति संघ सरकारको बेवास्ता दुर्भाग्यपूर्ण:मन्त्री शैलेन्द्रप्रसाद साह

उमेश कुमार साह,सप्तरी । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले उखु किसानको सन्तापहरण गर्ने दायित्वप्रति ...

जसपाको युवा नेता द्वारा आज सप्तरीको राजविराजमा उखु किसान को समर्थनमा बिरोध प्रदर्शन

जसपाको युवा नेता द्वारा आज सप्तरीको राजविराजमा उखु किसान को समर्थनमा बिरोध प्रदर्शन

उमेश कुमार साह,सप्तरी। जसपाको युवा नेता द्वारा आज सप्तरी को राजविराजमा उखु किसान को समर्थनमा बिरोध प्रदर्शन गरिएको छ।बर्षेदेखि नेपालका ...

सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

उमेश कुमार साह,सप्तरी।सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ स्थित आँपको बागैचामा छोपिएको अवस्थामा  एक बालक आज मृत भेटिएका छन् ।बिहीबारदेखि बेपत्ता एक ...

इजराइलको एक होटलमा १६ वर्षीया एक किशोरीमाथि सामुहिक बलात्कार

सप्तरीबाट अपहरण गरी बन्धक बनाई बलात्कार गर्ने अभियुक्तलाई १९ वर्ष कैद

सप्तरी । सप्तरीबाट अपहरण गरी १५ वर्षीया बालिकालाई सुनसरी पुर्याएर बन्धक बनाई बलात्कार गरेको आरोपमा एक किशोरलाई १९ वर्ष चार महिना ...

सुनसरीका एक युवा आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा जेल चलान

सप्तरीमा बालिका बलात्कार आरोपित एक पुरुष ८ वर्षका लागी जेल चलान

सप्तरी । एक बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरका ४० वर्षीय गेनाइ राम चमारलाई अदालतले सोमबार आठ वर्ष कैद ...

सप्तरीको सुरुङ्गा नगरपालिकाले हात्तीपीडित ३६ दलित परिवारलाईलाई नगर प्रमुख द्वारा राहत वितरण

सप्तरीको सुरुङ्गा नगरपालिकाले हात्तीपीडित ३६ दलित परिवारलाईलाई नगर प्रमुख द्वारा राहत वितरण

उमेश कुमार साह।सप्तरीको सुरुङ्गा नगरपालिकाले हात्तीपीडित ३६ दलित परिवारलाई सोमबार राहत वितरण गरेको छ । नगरपालिका वार्ड नम्बर १ चहका ...

सप्तरीको बोदे बर्साईन नगरपालिकाले महिला सशक्तीकरण, हक अधिकार सुनिश्चितता तथा लैङ्गकि हिंसा निवारण कोष सम्बन्धि निर्णय पारित

सप्तरीको बोदे बर्साईनमा शिक्षकहरुले सरुवा रोक्न हालेको रिटमा अन्तरिम आदेश दिन अदालतले गरे अस्वीकार

उमेश कुमार साह,सप्तरी।सप्तरीको बोदे बर्साईन नगरपालिका नगर शिक्षा समिति कार्तिक २३ गतेको निर्णय अनुसार नगरपालिकाको शिक्षा शाखाले कार्तिक २७ गते ...

धनुषामा एक युवती को लाश फेला

सप्तरीको बोदे बर्साईनको कुशमाहारमा माछा मार्ने विषयमा झडप हुँदा एक महिलाको मुत्यु, चार जना घाइते

उमेश कुमार साह,बोदे बर्साईन। सप्तरीको बोदे बरसाईन नगरपालिका–३ कुशमाहारमा दुई पक्षबीच झडप हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य ...

सप्तरी जिल्ला संसदीय निर्वाचन क्षेत्र नं.-२ (क) को प्रदेश सभा सदस्य शैलेन्द्र प्रसाद साहको सम्पर्क कार्यालय उदघाटन

सप्तरी जिल्ला संसदीय निर्वाचन क्षेत्र नं.-२ (क) को प्रदेश सभा सदस्य शैलेन्द्र प्रसाद साहको सम्पर्क कार्यालय उदघाटन

उमेश कुमार साह,सप्तरी।प्रदेश न.२ का भुमि व्यवस्था तथा कृषि सहकारी सप्तरी सहित प्रदेशका जनता काे सेवा का लागि प्रदेश सम्पर्क ...

Page 112 of 116 1 … 111 112 113 … 116

Advertisement

Advertisement

Advertisement