nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रतिनिधिसभा विघटन असंवैधानिक : रघुवीर महासेठ

गिरिजानन्द साह गिरिजानन्द साह
पुस १९, २०८२, ८:५६ मध्यान्ह
प्रतिनिधिसभा विघटन असंवैधानिक : रघुवीर महासेठ

जनकपुरधाम/पुष १९ गते। नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले प्रतिनिधिसभा विघटन संविधानविपरीत भएको दाबी गर्दै त्यसको पुनःस्थापना अपरिहार्य रहेको बताएका छन्। एमाले धनुषा जिल्ला कमिटीले आयोजना गरेको विस्तारित बैठक तथा ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी सम्मान कार्यक्रममा उनले वर्तमान सरकारले गैरसंवैधानिक ढंगले संसद विघटन गरेको आरोप लगाए।

महासेठले जेन–जी आन्दोलनको नाममा गठन भएको सरकारका गतिविधि कानुनविपरीत रहेको टिप्पणी गर्दै एमाले कुनै पनि हालतमा चुनावबाट नभाग्ने स्पष्ट पारे। “सर्वोच्च अदालत वा अन्य संवैधानिक प्रक्रियामार्फत प्रतिनिधिसभा पुनःस्थापना हुनैपर्छ,” उनले भने।

उनका अनुसार संसद पुनःस्थापना भए संसदभित्रबाटै सर्वदलीय सरकार गठन गरी निष्पक्ष चुनाव गराउनु उपयुक्त विकल्प हो। तर अदालतबाट पुनःस्थापना नभए एमाले चुनावी प्रतिस्पर्धामा उत्रिने र त्यसका लागि पार्टी संगठन सुदृढ बनाउँदै तयारी अघि बढाइने उनले बताए। उनले कार्यकर्ताहरूलाई सक्रिय भएर चुनावी अभियानमा जुट्नसमेत आग्रह गरे।

कार्यक्रममा महासेठले गणतन्त्रविरोधी शक्ति, कम्युनिष्ट सरकारप्रति असहिष्णु तत्व तथा कांग्रेस–एमाले गठबन्धन सरकारको लोकप्रियताबाट असन्तुष्ट समूहले जेन–जी आन्दोलनको आडमा भदौ २३ र २४ गते तोडफोड र विध्वंस गरेको आरोप लगाए।

त्यसैगरी, पूर्वमन्त्री जुली महतोले जेन–जी आन्दोलनमा विदेशी शक्तिको संलग्नता हुन सक्ने आशंका व्यक्त गर्दै विकासको गतिलाई रोक्न नेपाललाई अस्थिर बनाउने प्रयास भएको बताइन्।

कार्यक्रमको अन्त्यमा एमालेको ११औँ महाधिवेशनबाट धनुषा जिल्लाबाट निर्वाचित पदाधिकारीहरूलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो।

Tags: जनकपुरधामधनुषा खबरराजनितिराष्ट्रिय खबर

Discussion about this post

Related Posts

फिलिपिन्समा दुई सैन्य विमान ठोक्किए, चार पाइलटको मृत्यु

फिलिपिन्समा दुई सैन्य विमान ठोक्किए, चार पाइलटको मृत्यु

मधेसी नेताहरू एकजुट हुँदा मधेस बलियो हुन्छ : साह

मधेसी नेताहरू एकजुट हुँदा मधेस बलियो हुन्छ : साह

दुई महिने जागरण अभियान उद्घाटन गर्दै प्रचण्डले भने—नेपाल असहज परिस्थितिमा छ

दुई महिने जागरण अभियान उद्घाटन गर्दै प्रचण्डले भने—नेपाल असहज परिस्थितिमा छ

विद्या बालन र सैफ अली खान १९ वर्षपछि पुनः सँगै आउँदै

विद्या बालन र सैफ अली खान १९ वर्षपछि पुनः सँगै आउँदै

‘थ्री इडियट्स’ को सिक्वेल आउँदै: पटकथामा काम भइरहेको आमिर खानद्वारा पुष्टि

‘थ्री इडियट्स’ को सिक्वेल आउँदै: पटकथामा काम भइरहेको आमिर खानद्वारा पुष्टि

रणवीरकाे ‘रामायण’ को क्रेज उच्च: एउटै टिकटको मूल्य ३,१७० रुपैयाँसम्म

रणवीरकाे ‘रामायण’ को क्रेज उच्च: एउटै टिकटको मूल्य ३,१७० रुपैयाँसम्म

पहिलो दिनमै १२५ करोड कमाउँदै ‘जेलर २’ ले तोड्यो ‘धुरून्धर २ ’ को रेकर्ड

रजनीकान्तको ‘जेलर’ ले रच्यो तमिल सिनेमाको इतिहास

जानकी मन्दिर परिसरको जीर्ण फाउन्टेन हटाएर राखियो राष्ट्रिय झण्डा

जानकी मन्दिर परिसरको जीर्ण फाउन्टेन हटाएर राखियो राष्ट्रिय झण्डा

दसैंको खानपानमा ख्याल गर्नुहोस

दसैंको खानपानमा ख्याल गर्नुहोस

आज विश्व विकास सूचना दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

आज विश्व विकास सूचना दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि