Tag: महोत्तरी खबर

धनुषामा एक युवती को लाश फेला

महोत्तरीमा रुखबाट लडेर एक जनाको ज्यान गयो

महोत्तरी/भदौ २० गते।महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरा गाउँमा रुखबाट  लडेर शनिबार एक जनाको ज्यान गएको छ ।  ज्यान जानेमा स्थानीय ६२ ...

महोत्तरीको पोखरीमा डुबेर हराएका एक पुरुषको श व भेटियो

महोत्तरीको पोखरीमा डुबेर हराएका एक पुरुषको श व भेटियो

बाबु प्रेम यदुवंशी/महोत्तरी/भदौ १८ गते ।महाेत्तरीकाे सुन्दरपुरमा मलामीबाट फर्केर पोखरीमा नुहान पस्दा बेपत्ता भएका पुरुषको शव फेला परेको छ । ...

महोत्तरीको मूल भन्सार भिट्ठामोड सीमा नाका १७ महिनापछि खुल्यो,सर्वसाधारणको आवतजावत पुनः सञ्चालन

महोत्तरीको मूल भन्सार भिट्ठामोड सीमा नाका १७ महिनापछि खुल्यो,सर्वसाधारणको आवतजावत पुनः सञ्चालन

महोत्तरी/भदौ १५ गते ।महोत्तरीको मूल भन्सार भिट्ठामोड सीमा नाकाबाट १७ महिनापछि आवतजावत सञ्चालन भएको छ। कोभिड-१९ महामारीका कारण २०७६ साल ...

महोत्तरी : मेयर मिश्राकै असहयोगले विकास जलेश्वरको कार्यमा अवरोध !

महोत्तरी : मेयर मिश्राकै असहयोगले विकास जलेश्वरको कार्यमा अवरोध !

महोत्तरी/भदौ १४ गते।जलेश्वरको अंकार घना बस्ती छ । तर वस्ती प्रवेश गर्ने सडक नै छैन् । वर्षाको पानी सडकमा पानी ...

सुनसरीका एक युवा आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा जेल चलान

महोत्तरीमा छोराको ह“त्या गरी जेल गएकी आमाले जेलमै छोरा जन्माइन्

भदौ १३ गते।महोत्तरीमा सौतेलो छोराको ह“त्या गरेको आरोपमा जेलमा रहेकी एक महिलाले त्यहीँ छोरा जन्माएकी छिन् । सौताको छोरालाई घाँटी ...

महोत्तरीका भिठ्ठामोडमा मलिवाडाका नाका खोलाउन प्र द र्श न

महोत्तरीका भिठ्ठामोडमा मलिवाडाका नाका खोलाउन प्र द र्श न

महोत्तरी/भदौ १२ गते। नाकामा आवतजावत सहज गर्नुपर्ने माग गर्दै महोत्तरीको भिठ्ठामोडमा मलिवाडाका स्थानीयवासीहरुले शुक्रबार विरोध प्र द र्श न गरेका छन् ...

नेपाल दुरसँचार प्राधिकरणद्वारा महोत्तरीका युवक राजेश कुमार राय सम्मानित

नेपाल दुरसँचार प्राधिकरणद्वारा महोत्तरीका युवक राजेश कुमार राय सम्मानित

महोत्तरी/भदौ ११ गते।नेपाल दुरसँचार प्राधिकरणले महोत्तरीका महोत्तरीका युवक राजेश कुमार राय सम्मानित भएका छन् । महोत्तरीका युवक राजेश कुमार रायले ...

महोत्तरीमा सशस्त्र प्रहरीले बालकलाई पिटेको भिडियो भाइरल (हेर्नुहोस भिडियो सहित)

महोत्तरीमा सशस्त्र प्रहरीले बालकलाई पिटेको भिडियो भाइरल (हेर्नुहोस भिडियो सहित)

महोत्तरी/भदौ ११ गते।भारतबाट सामान खरिद गरेर आउदै गरेका एक बालकलाई नेपाल-भारत सीमा क्षेत्र महोत्तरीमा सशस्त्र प्रहरीले पिटेका छन् । महोत्तरीको ...

महोत्तरीमा रातो नदीको बाढीले तटबन्ध भत्काएर बाढी गाउँ पस्यो, सयौ घर डुबानमा

महोत्तरीमा रातो नदीको बाढीले तटबन्ध भत्काएर बाढी गाउँ पस्यो, सयौ घर डुबानमा

महोत्तरी/भदौ ११ गते।महोत्तरीमा रातु नदीको बाढीले तटबन्ध भत्काएर बाढी गाउँ पसेपछि सयौँ घर डुबानमा परेको छ। बलबा नगरपालिका वडा नम्बर ...

जिता नदीकाे बाढी सप्तरीको कदमाहा टोलमा पस्दा २ सय घर डुबानमा

महोत्तरीको आधादर्जन बढी नदिमा बाढी

महोत्तरी/भदौ १० गते ।विगत दुई दिनदेखि महोत्तरीमा मुसलेधार पानी परेपछि जिल्लाका आधा दर्जनभन्दा बढी नदी खोलामा बाढी आएको छ । ...

Page 46 of 58 1 … 45 46 47 … 58

Advertisement