महोत्तरीमा मटिहानीमा आगलागी हुँदा ५ पसल जल्यो, करोडौंको क्षति
महोत्तरी/फागुन २१ गते। जिल्लाको मटिहानी नगरपालिका ८स्थित बजारमा शनिबार बिहान पाँच वटा पसलमा आगलागी हुँदा डेढ करोड बराबरको धनमाल क्षति भएको ...
महोत्तरी/फागुन २१ गते। जिल्लाको मटिहानी नगरपालिका ८स्थित बजारमा शनिबार बिहान पाँच वटा पसलमा आगलागी हुँदा डेढ करोड बराबरको धनमाल क्षति भएको ...
फागुन २१ गते। महोत्तरीको मटिहानी नगरपालिकाले आईतबार (भोली ) पालिकाभरि सार्वजनिक बिदाको घोषणा गरेको छ । मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत ...
महोत्तरी/फागुन २० गते । प्रहरीले बिहीबार राति महोत्तरीका चार भट्टी पसलमा छापा हानेर घरेलु मदिरा जफत गरी नष्ट गरेको छ ...
जलेश्वर/फागुन १६ गते । शिवरात्रि लाग्नै लाग्दा शिव स्वयम्ले स्थापना गरेको भनिएको महालिङ् गमा उनी आइसकेको ठानी जलेश्वरमा विशेष सरसफाइ ...
महोत्तरी/फागुन १४ गते। महोत्तरीको मटिहानीमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । प्रेसर कुकरभित्र बम जडान गरिएको हुनसक्ने ...
जनकपुरधाम/फागुन ११ गते। महोत्तरी प्रहरीले श्रोत नखुलेको ९ लाख ५० हजार नेपाली रुपैयाँसहित बुधबार एक जना भारतीय नागरिकलाई प क्राउ ...
जलेश्वर/फागुन १० गते। महोत्तरी जिल्लाको जलेश्वर–मटिहानी सडकखण्डमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा घाइते भएका युवकको आज बिहान उपचारका क्रममा मृ त्यु ...
महोत्तरी । महोत्तरीको सागरनाथ जंगलभित्र मृ त अवस्थामा फेला परेकी महिलाको ह त्या गरी फालिएको पाइएको छ । हत्यामा संग्लन ...
महोत्तरी/फागुन ७ गते। गत मंगलबार बेलुका महोत्तरीको गौशाला–११ स्थित सागरनाथ जंगल नजिकैको पसलमा दुई बालबालिका फेला परे । अन्दाजी चार ...
महोत्तरी/फागुन ७ गते । महोत्तरीको पिपरा गाउँपालिका उपाध्यक्ष नुनुकुमारी दाससहित जसपा,लोसपा,नेपाली कांग्रेस र माओवादी केन्द्रबाट सयौंको संख्यामा कार्यकर्ता नेकपा एमालेमा ...

