Tag: मधेस प्रदेश खबर

धनुषामा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा सिरहाको एक युवकको ज्यान गयो

मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटनाहुँदा बाराका दुई जनाको मृ त्यु

बैशाख २१ गते । मकवानपुरको भीमफेदी गाउँपालिका– ६ जुरिखेतस्थित हेटौँडा–भीमफेदी–कुलेखानी–काठमाडाैं सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा बारा जिल्लाका दुईजनाको मृ त्यु भएको ...

कामकाजी भाषामा मैथिली, भोजपुरी र हिन्दीलाई मान्यता दिने मधेश सरकारको तयारी

कामकाजी भाषामा मैथिली, भोजपुरी र हिन्दीलाई मान्यता दिने मधेश सरकारको तयारी

जनकपुरधाम/बैशाख २१ गते । मधेश प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवले प्रदेश सरकारले कामकाजमा मैथिली, भोजपुरी र हिन्दी भाषालाई मान्यता दिने तयारी ...

घुस माग्ने पर्साका नापी प्रमुख श्रेष्ठ प्रशासनको नियन्त्रणमा

घुस माग्ने पर्साका नापी प्रमुख श्रेष्ठ प्रशासनको नियन्त्रणमा

बैशाख २१ गते । घुस मागेको आरोपमा जिल्ला प्रशासन कार्यालय पर्साले नापी कार्यालय पर्साका प्रमुख नारायण श्रेष्ठलाई दुई घण्टा नियन्त्रणमा लिएको ...

मधेस प्रदेश : होटेल सञ्चालक र यौ नकर्मी महिलासहित ७ जना प क्राउ

मधेस प्रदेश : होटेल सञ्चालक र यौ नकर्मी महिलासहित ७ जना प क्राउ

रौतहट/बैशाख २१ गते । रौतहटको मध्य भाग तथा जिल्लाको प्रमुख व्यापारिक केन्द्र गरुडा बजारबाट दुई जना यौ नकर्मी महिला, होटेल ...

सर्लाहीको हरिपूर्वाका प्रमुख प्रशासकीय अधिकृत यादवको हाजिर भएकै दिन सरुवा

सर्लाहीको हरिपूर्वाका प्रमुख प्रशासकीय अधिकृत यादवको हाजिर भएकै दिन सरुवा

बैशाख २० गते । सर्लाहीको हरिपूर्वा नगरपालिकामा एक जना प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद यादवको हाजिर भएकै दिन सरुवा भएको छ ...

पि टाइ नखाएको नापी कार्यालय धनुषाका नापी प्रमुख मिश्रको दाबी

पि टाइ नखाएको नापी कार्यालय धनुषाका नापी प्रमुख मिश्रको दाबी

बैशाख १९ गते। नापी कार्यालय धनुषाका प्रमुख सुमन कुमार मिश्रले आफूलाई कार्यालयमा कु टपिट नगरेको दाबी गरेका छन् । बिदाको ...

मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको कार्यालय जनकपुरमा स्थापना

मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको कार्यालय जनकपुरमा स्थापना

जनकपुरधाम/बैशाख १७ गते । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना भएको छ ।  आइतबार बिहान जनकपुर पुगी उपप्रधान ...

मधेश प्रदेशको यो स्थानीय तहमा अब जथाभावी फोहोर फ्याके लाग्नेछ सार्वजनिक मुद्दा

मधेश प्रदेशको यो स्थानीय तहमा अब जथाभावी फोहोर फ्याके लाग्नेछ सार्वजनिक मुद्दा

बैशाख १६ गते । कही तपाई वीरगञ्ज महानगर क्षेत्रमा जथाभावी फोहर त फाल्दै हुनुहुन्न् रु यदी जथाभावी फोहर फाल्दै हुनुहुन्छ ...

मधेस प्रदेश : ट्र्याक्टरमा लोड गरेको फलामको रडले घोच्दा सेनाका जवानको मृ त्यु

मधेस प्रदेश : ट्र्याक्टरमा लोड गरेको फलामको रडले घोच्दा सेनाका जवानको मृ त्यु

कलैया/बैशाख १५ गते। बाराको सिसहनियामा ट्र्याक्टरमा लोड गरेको फलामको छडले घोच्दा नेपाली सेनाका एक जवानको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालयले ...

मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २१ गते प्रस्तुत हुने

मधेस प्रदेश​​​​​​​मा जनमत पार्टीलाई सत्ताबाहिर राख्ने तयारी….

जनकपुरधाम/बैशाख १४ गते । जनता समाजवादी पार्टी र जनमत पार्टीले प्रतिष्ठाको विषय बनाएको बारा २ को उपचुनावको नतिजा सार्वजनिक भएसँगै ...

Page 93 of 128 1 … 92 93 94 … 128

Advertisement

Advertisement