Tag: मधेस प्रदेश खबर

भैँसी चोरेको आरोपमा एक जना हतियारसहित पक्राउ

मधेह प्रदेश : अवैध लागूऔषध सहित २ जना पक्राउ

चैत १८ गते। अवैध लागूऔषध सहित २ जना पक्राउ परेका छन। पर्साको वीरगंज महानगरपालिका-१८ ईनर्वा मनियारी बस्ने ३० वर्षीय अजित ...

बाराको निजगढमा भएको विष्फोटन घटनाका सबै आरोपी धरौटीमा रिहा

बाराको निजगढमा भएको विष्फोटन घटनाका सबै आरोपी धरौटीमा रिहा

चैत १८ गते। बाराको निजगढमा तीन जनाको ज्यान जाने गरी भएको विष्फोटन घटनाका सबै आरोपी धरौटीमा रिहा भएका छन् । ...

मधेश प्रदेश : जब र्जस्ती क रणी गर्न आएका पुरुष किशोरीको प्रतिकारमा मारिए, प क्राउ परेकी किशोरीमाथि प्रहरीको या तना

मधेश प्रदेश :सुस्त मनस्थितिकी बालिका अपहरणपछि २ दिनसम्म बलात्कार, १ जना युवक पक्राउ

चैत १६ गते। रौतहटको कोल्हवी नगरपालिकामा एक सुस्त मनस्थितिकी बालिका अपहरणपछि बलात्कृत भएकी छिन्। सुस्त मनस्थितिकी बालिकालाई प्रलोभनमा पारी करणी ...

अनैतिक सम्बन्धको आरोप लगाएर नातामा देवर–भाउजू पर्नेको जबर्जस्ती विवाह गराएर गाउँ निकाला

अनैतिक सम्बन्धको आरोप लगाएर नातामा देवर–भाउजू पर्नेको जबर्जस्ती विवाह गराएर गाउँ निकाला

सप्तरी/चैत १६ गते। सप्तरीको सुरुंगा नगरपालिका– ७ हरिपुरमा एक पुरुष र भाउजू नाता पर्ने महिलालाई जबर्जस्ती विवाह गरेर गाउँ निकाला ...

सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

मधेश प्रदेश : घरायसी झगडामा श्रीमानले गरे धारिलो हतियार प्रहार गरी श्रीमतिको हत्या

चैत १५ गते। एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । रौतहट जिल्लाको वृन्दावन नगरपालिका १ बलहरी ...

सप्तरीमा मोहनपुरमा विग्रिएर रोकी राखेको बसमा मोटरसाइकल ठोक्किदा कविलासका एक युवकको मृ त्यु

रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

चैत १५ गते। रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा एकजना काे मृत्युु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९, नयाँ ...

मधेश प्रदेश : मोटरसाइकल पसलमा आगलागी हुँदा ६ करोड बढीको क्षति

मधेश प्रदेश : मोटरसाइकल पसलमा आगलागी हुँदा ६ करोड बढीको क्षति

चैत १५ गते। रौतहटको एक मोटरसाइकल पसलमा आगलागी हुँदा करोडौँको क्षति भएको छ।जिल्लाको गरुडा नगरपालिका-४ स्थित मेनरोडमै रहेको कुशवाहा इन्टर ...

सप्तरीमा मोहनपुरमा विग्रिएर रोकी राखेको बसमा मोटरसाइकल ठोक्किदा कविलासका एक युवकको मृ त्यु

मधेश प्रदेश :सवारी दुर्घटनामा २ जनाको मृत्यु

चैत १३ गते। विभिन्न ठाउमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ। बाराको जितपुरसिमरा उपमहानगरपालिका-३ स्थित सडकमा सिमराबाट वीरगंजतर्फ ...

मधेश प्रदेश : चरेस खरिद गर्न आएका दुई भारतीयसहित तीनजना पक्राउ

मधेश प्रदेश : चरेस खरिद गर्न आएका दुई भारतीयसहित तीनजना पक्राउ

चैत ११ गते। पर्सा प्रहरीले वीरगन्जको नारायणी गेष्ट हाउसबाट दुई जनालाई १२ केजी २ सय ४० ग्राम चरेस सहित पक्राउ ...

Page 71 of 128 1 … 70 71 72 … 128

Advertisement

Advertisement