सिरहामा पेस्तोलसहित दुई युवक प क्राउ
सिरहा/मंसिर १ गते । सिरहा प्रहरीले पेस्तोलसहित दुई युवकलाई प क्राउ गरेको छ। विशेष सूचनाको आधारमा सुरक्षा बेस क्याम्पा मिर्चेयाबाट ...
सिरहा/मंसिर १ गते । सिरहा प्रहरीले पेस्तोलसहित दुई युवकलाई प क्राउ गरेको छ। विशेष सूचनाको आधारमा सुरक्षा बेस क्याम्पा मिर्चेयाबाट ...
कार्तिक ३० गते। बला त्कारबाट बसेको गर्भ असुरक्षित तवरले पतन गराउन सहयोग गर्ने एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बाराले प ...
कार्तिक ३० गते। भारतबाट अवैध रुपमा भित्र्याइएको ठूलो परिमाणको फर्जी मतपत्रसहित एक भारतीय प क्राउ परेका छन् । पर्साको जानकीटोला ...
जनकपुरधाम । माया गरेको मान्छेसँग हासी खुसी जीवन बिताउँछु, सुख–दुखको सारथि बन्छु, जस्तो समस्या परे पनि सँगै जिउँछु भन्ने सोचेकी थिइन् ...
सर्लाही/कार्तिक २६ गते। सर्लाही — सर्लाहीको ईश्वरपुर नगरपालिकाको छुट्टाछुट्टै स्थानमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृ त्यु भएको छ ...
कार्तिक २६ गते। पर्साको क्षेत्र नम्बर ४बाट प्रतिनिधि सभाका एमालेका उम्मेदवार रहेका जालिम मियाले करोडौ रुपैया भ्रष्ट्राचार गरेको आरोप लागेको ...
कार्तिक २२ गते । आज कमला नदीमा भूत मेला लागेको छ । सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदीमा एकाबिहानैदेखि ...
कार्तिक २० गते। जनमत पार्टीका अध्यक्ष डा सिके राउतले रावण राज अन्त्य गर्न जनमत पार्टीलाई मतदान गर्न आग्रह गर्नुभएको छ ...
जनकपुरधाम/कार्तिक २० गते । जयनगर–कुर्था रेलमार्गमा यही कात्तिक २१ गतेदेखि तीन दिन यात्रुको सुविधालाई ध्यान दिएर अनवरत रेल सेवा सञ्चालन ...
सर्लाही/कार्तिक १५ गते । सर्लाहीको ईश्वरपुर नगरपालिका ६, स्थित फूलजोर खोलाको किनारमा नवजात शिशुको श व फेला परेको छ । ...


