Tag: मधेस प्रदेश खबर

जनकपुरको प्रिन्सी फार्मेसीमा Expire औषधि : एउटै औषधि दुईपटक किन्दासमेत Expire पाइयो

जनकपुरको प्रिन्सी फार्मेसीमा Expire औषधि : एउटै औषधि दुईपटक किन्दासमेत Expire पाइयो

जनकपुरधाम । जनकपुरधामस्थित एक औषधि पसलेले म्याद गुज्रेका औषधि बिक्री गरेको पाइएको छ । प्रादेशिक अस्पतालको गेटअगाडि सञ्चालित प्रिन्सी फार्मेसीले ...

सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुग्यो

सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुग्यो

सप्तरी । सप्तरीमा चिसोले कठ्याग्रिएर मृ त्यु हुनेको संख्या दुई पुगेको छ । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ ...

धनुषामा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा सिरहाको एक युवकको ज्यान गयो

सप्तरीमा बिग्रेर बाटोमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृ त्यु

पुस २४ गते । सप्तरीमा बिग्रेर बाटोमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृ त्यु भएको छ । खडक नगरपालिका–११ ...

भारतमा छात्रवृत्ति मिलाइदिन्छु भनेर ८ लाख ठगी गर्ने सिरहाका एक युवक प क्राउ

भारतमा छात्रवृत्ति मिलाइदिन्छु भनेर ८ लाख ठगी गर्ने सिरहाका एक युवक प क्राउ

पुस २४ गते। भारतमा इन्जिनियरिङ पढाइका लागि छात्रवृत्ति मिलाइदिन्छु भनी ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले सिरहा कल्याणपुर नगरपालिका–१० ...

सिरहा : शिक्षिकाले पानीको ठाउँमा विद्यार्थीलाई स्प्रिट खान दिएपछि मृ त्यु ,मिर्चैया बजार तनावग्रस्त ,प्रहरीले गोली चलायो

सिरहा : शिक्षिकाले पानीको ठाउँमा विद्यार्थीलाई स्प्रिट खान दिएपछि मृ त्यु ,मिर्चैया बजार तनावग्रस्त ,प्रहरीले गोली चलायो

सिरहा/पुस २४ गते। विद्यालयकी शिक्षिकाले पानीको सट्टा दिएको स्प्रिट खाएपछि छात्राको निधन भएको विरोधमा सिरहाको मिर्चैया बजारमा जारी प्रदर्शनमा प्रहरीले ...

गुणस्तरहीन घ्यु उत्पादन गरी विक्री वितरण गर्दै आएका एक व्यक्ति प क्राउ

गुणस्तरहीन घ्यु उत्पादन गरी विक्री वितरण गर्दै आएका एक व्यक्ति प क्राउ

पुस २४ गते। गुणस्तरहीन घ्यु उत्पादन गरी विक्री वितरण गर्दै आएका एक व्यक्तिलाई प्रहरीले प क्राउ गरेको छ । जिल्ला ...

जनकपुरधाममा ई–रिक्साको अत्यधिक चापका कारण पार्किङको समस्या बढ्दै

आजदेखि जनकपुरबाट पनि श्रम स्वीकृति लिन सकिने

पुस २४ गते। आजदेखि जनकपुर र विराटनगरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले ...

भोलिदेखि माघ १५ गतेसम्म विद्यालय बन्द

अत्यधिक जाडोका कारण धनुषा र महोत्तरीका पलिकाहरुको सामुदायिक विद्यालय बन्द

जनकपुरधाम । अत्यधिक जाडोका कारण जनकपुरधाम उपमहानगरपालिकाले सामुदायिक तथा निजि विद्यालय बन्द गरेको छ । नगरपालिकाको शिक्षा युवा तथा खेलकूद महाशाखाका ...

Page 107 of 128 1 … 106 107 108 … 128

Advertisement

Advertisement