Tag: मधेश प्रदेश

झुक्याएर दोस्रो बिहे गर्न लाग्दा श्रीमती प्रहरीसहित मण्डपमै पुगेपछि…

झुक्याएर दोस्रो बिहे गर्न लाग्दा श्रीमती प्रहरीसहित मण्डपमै पुगेपछि…

वीरगञ्ज । झुक्याएर दोस्रो बिहे गर्न लागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले झुक्याएर दोस्रो बिहे गर्न लागेका पर्साको ...

सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुग्यो

वीरगन्जमा कोइला बालेर कोठामा सुतेका २ मजदुरको निसासिएर मृ त्यु

पुस २८ गते। पर्सामा कोइला बालेर सुतेका दुई मजदुरको निसासिएर मृ त्यु भएको छ। वीरगन्ज महानगरपालिका–२२ जगरथानपुरस्थित त्रिपति ट्रेडिङ एन्ड ...

सप्तरी-१ (२) बाट प्रदेशसभामा जनमत पार्टीका सकिल मियाँ निर्वाचित

सप्तरी-१ (२) बाट प्रदेशसभामा जनमत पार्टीका सकिल मियाँ निर्वाचित

मंसिर ८ गते । सप्तरी-१ (२) बाट प्रदेशसभामा जनमत पार्टीका उम्मेदवार सकिल मियाँ निर्वाचित भएका छन् । उनी १६ हजार ५७७ ...

माननिय सरिता गीरी यादब लाई सप्तरी निर्वाचन क्षेत्र नं.१(ख) बाट नेकपा एमाले जिल्ला कमिटीले प्रदेश सभासद्स्य का लागि सिफारिस

माननिय सरिता गीरी यादब लाई सप्तरी निर्वाचन क्षेत्र नं.१(ख) बाट नेकपा एमाले जिल्ला कमिटीले प्रदेश सभासद्स्य का लागि सिफारिस

आदित्य अजय/सप्तरी/असोज १३ गते। सप्तरी निर्वाचन क्षेत्र नं. १(ख) बाट माननिय सरिता गीरी यादब लाई नेकपा एमाले जिल्ला कमिटीले प्रदेश ...

मधेस प्रदेश सरकारले चार पाङ्गे सवारी नकिन्ने

मधेस प्रदेश सरकारले चार पाङ्गे सवारी नकिन्ने

जनकपुरधाम/असार १ गते। मधेस प्रदेश सरकारले आगामी आर्थिक बर्षमा पनि चार पाङग्रे सवारी साधान खरिद गर्न रकम बिनियोजन नगर्ने भएको ...

आज जनकपुर आउन लागेक्ल रेलको बाहिरी र भित्रि रुप यस्तो छ(हेर्नुहोस तस्वीरमा)

आगामी महिनादेखि जनकपुर-जयनगर रेल चलाउने तयारी

जनकपुरधाम/माघ २१ गते । धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित भएका छन् ...

सिरहा सहितका जिल्लामा किसानहरुले निकाले गोरुगाडा जुलुस

सिरहा सहितका जिल्लामा किसानहरुले निकाले गोरुगाडा जुलुस

सिरहा/माघ १७ गते। सिरहा सदरमुकाममा आज जनमत पार्टीले किसान आन्दोलन अन्तर्गत गोरुगाडा जुलुस प्रदर्शन गरेको छ । गाउँ गाउँबाट गोरुगाडा ...

मधेश प्रदेश : अवैध सम्बन्ध लुकाउन १० वर्षीया बालिकाको ह त्या गर्ने एक प क्राउ

मधेश प्रदेश : अवैध सम्बन्ध लुकाउन १० वर्षीया बालिकाको ह त्या गर्ने एक प क्राउ

माघ १६ गते । बालिका अपहरण गरि ह त्या गरेको आरोपमा एक जनालाई प्रहरीले प क्राउ गरेको छ । प क्राउ ...

मधेश प्रदेश : पार्किङ गरेर राखिएको बसमा आगजनी

मधेश प्रदेश : पार्किङ गरेर राखिएको बसमा आगजनी

बारा/माघ १६ गते । बारामा एक यात्रुबाहक बसमा आगजनी गरिएको छ । जिल्लाको कोल्हवी नगरपालिका वडा नम्वर ६ कुमरगढी गाउँमा ...

मधेस प्रदेशको मुहार फेर्ने दुई सिंचाई आयोजनाको काम धमाधम

मधेस प्रदेशको मुहार फेर्ने दुई सिंचाई आयोजनाको काम धमाधम

काठमाडौं/माघ १५ गते । तराईका भूभाग मात्रै समेटरेर बनाइएको मधेस प्रदेशमा ठूला जलविद्युत आयोजना बनाउने सम्भावना छैन । तर जलविद्युत ...

Page 3 of 3 1 2 3

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश