Tag: मधेस प्रदेश खबर

घरायसी विवादका कारण सप्तरीमा एक युवकले गरे बिष सेवन 

मधेश प्रदेश : सामान्य भनाभन हुँदा छु रा प्रहार गरी एकजनाको ह त्या

जेठ ६ गते । रौतहटको गौर नगरपालिका वडा नम्बर ७ सिसवा टोलका ३५ वर्षीय शेख कविरले छु रा प्रहार गरि ...

मधेस प्रदेशमा तस्करहरुसँग रकम असुली गर्न घुमुवा प्रहरी परिचालन…

मधेस प्रदेशमा तस्करहरुसँग रकम असुली गर्न घुमुवा प्रहरी परिचालन…

जेठ ४ गते । भारतको सिमानाकासंग जोडिएको पर्साको ग्रामिण भेगबाट खुलेयाम तस्करी भईरहेको पाईएको छ । ईलाका प्रहरी कार्यालय पोखरिया ...

मधेस प्रदेश : प्रहरीमा कार्यरत सरोजले गरे आदर्श विवाह

मधेस प्रदेश : प्रहरीमा कार्यरत सरोजले गरे आदर्श विवाह

फुलगेन मगही/जेठ ४ गते । तराई मधेशमा अहिलेको समयमा बिहेको चटारोले मानिसहरु भोज खानमा व्यस्त छन् । जस्तो सुकै कठोर ...

लघुबित संस्था खारेजीको माग गर्दै महोत्तरीमा प्रदर्शन

लघुबित संस्था खारेजीको माग गर्दै महोत्तरीमा प्रदर्शन

महेश सिंह/जेष्ठ ४ गते। लघुबित संस्था खारेजीको माग गर्दै बुधबार बर्दिवास नगरपालिका वडा नम्बर १० खैरमारामा पीडित महिलाहरुद्वारा बिशाल प्रदर्शन ...

जनअपेक्षा अनुसार नै मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आउँछ : अर्थमन्त्री यादव

जनअपेक्षा अनुसार नै मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आउँछ : अर्थमन्त्री यादव

जनकपुरधाम/जेठ ३ गते । मधेस प्रदेशका अर्थमन्त्री संजय कुमार यादवले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जनअपेक्षाकृत नै आउने बताएका ...

मधेस प्रदेश : पुल निर्माण स्थलबाट चोरिएको २० क्वीन्टल फलामे छड ६ वर्षपछि खेतमा गाडेको अवस्थामा बरामद

मधेस प्रदेश : पुल निर्माण स्थलबाट चोरिएको २० क्वीन्टल फलामे छड ६ वर्षपछि खेतमा गाडेको अवस्थामा बरामद

जेठ २ गते। खेतमा गाडेर लुकाइएको अवस्थामा २० क्वीन्टल फलामको डन्डी बरामद भएको छ। वीरगंज-३१ को बेलवा-मुसौली खण्डमा पर्ने भेडाहा ...

जलेश्वरका युवाहरुद्वारा महादेवको परिचर्चा

जलेश्वरका युवाहरुद्वारा महादेवको परिचर्चा

जलेश्वर/जेठ २ गते। महोत्तरी सदरमुकाम स्तिथ विश्व मैं एकमात्र जलभित्र विराजमान महादेव शिवलिंग को परिचर्चा भारत को केदारनाथ महादेव समम् ...

सीके राउतले भने– ‘जनमत पार्टी मन्त्री पदको भोको होइन’

मधेश सरकारबाट जनमत बाहिरिदै ! आलोपालोको सहमतिमा कांग्रेसलाई ल्याउने जसपाको तयारी

जनकपुरधाम/जेठ २ गते। मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेका जनता समाजवादी पार्टी (जसपा)ले जनमत पार्टीलाई सरकारबाट बाहिर गर्ने तयारी गरिसकेका छन् ...

धनुषामा एक युवती को लाश फेला

मधेस प्रदेश : मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृ त्यु

जेठ १ गते । पूर्व–पश्चिम महेन्द्र राजमार्गमा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृ त्यु भएको छ । ...

सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयमा कृषि स्नातक कक्षाको शुभारम्भ 

सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयमा कृषि स्नातक कक्षाको शुभारम्भ 

जेठ १ गते । मधेश कृषि विश्वविद्यालयद्वारा आइतबार आयोजित एक समारोहबीच कार्यक्रमका प्रमुख अतिथि जसपका अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री ...

Page 90 of 128 1 … 89 90 91 … 128

Advertisement

Advertisement