जेठ ६ गते । रौतहटको गौर नगरपालिका वडा नम्बर ७ सिसवा टोलका ३५ वर्षीय शेख कविरले छु रा प्रहार गरि छिमेकी ५० वर्षीय यार महमद खानकाे ह त्या गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएअनुसार शुक्रबार राति १०:१५ बजे दुवैबीच केही सामान्य भनाभन हुँदा कविरले यार महमद खानको छातिमा छुरा प्रहार गरेका थिए ।
छुरा प्रहारबाट मुटुमा गम्भीर चाेट लागेका खानलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लैजानेक्रममा बाटैमा मृ त्यु भएको थियो । स्थानीयले प्रहरीमा खबर गर्नासाथ प्रहरी टोली घटनास्थल पुग्दा अभियुक्त फ रार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ! अभियुक्तको खोजी भइरहेको छ ।
Discussion about this post