कमला खोलाको दोहन रोक्न मुख्यमन्त्री सिँहको छापामारी पाँच चालक नियन्त्रणमा,नदी दोहन गर्नेहरूको भागाभाग
जनकपुरधाम/माघ २४ गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले कमला खोलाबाट जथाभाबी नदीजन्य पदार्थ उत्खनन् गरी चोरीनिकासी भइरहेको धनुषा जिल्लाको गणेशमान ...














