सप्तरीमा ५५ लाख रुपैयाँबराबरको तेलसहित भारतीय ट्रक नियन्त्रणमा
सप्तरी । सशस्त्र प्रहरीले शुक्रबार सप्तरीबाट अवैध तेलसहित भारतीय नम्बरको ट्रक नियन्त्रणमा लिएको छ । हनुमाननगर–कङ्कालीनी नगरपालिका–१ कोशी ब्यारेजस्थित पूर्व–पश्चिम सडक खण्डबाट ...
सप्तरी । सशस्त्र प्रहरीले शुक्रबार सप्तरीबाट अवैध तेलसहित भारतीय नम्बरको ट्रक नियन्त्रणमा लिएको छ । हनुमाननगर–कङ्कालीनी नगरपालिका–१ कोशी ब्यारेजस्थित पूर्व–पश्चिम सडक खण्डबाट ...
असार ४ गते। मरुभूमिमा पसिनाका थोपा-थोपा सिँचाइ गरेर आर्जेको सम्पत्ति लिई गाउँ फर्केर परिवारका साथ सुखी जीवन बिताउने भनी हरेराम साइले ...
शैलेन्द्र क्रान्ति/जनकपुरधाम/असार २ गते। प्रादेशिक अस्पताल जनकपुरधामको सर्जिकल वार्ड। बेड नम्बर १४०। जीवन मरणको दोधारमा उनको श्वास चलेको छ। बेडमा छटपटाइरहेकी राधिकाका न आफन्त ...
काठमाडौं, असार १ गते । काठमाडौंबाट जनकपुर जान लागेकी एकजना यात्रुको झोलामा एक राउण्ड गोली भेटिएको छ । नियमित चेकजाँचका क्रममा ...
असार १ गते। एक १६ वर्षीया किशोरीमाथि सामुहिक बला त्कार गरी जब रजस्ती गर्भप तन गराइएको पाइएको छ । बाराको ...
जनकपुरधाम/असार १ गते । मधेस सरकारले सामुदायिक विद्यालयको कक्षा १२ मा अध्ययनरत छात्रालाई ल्यापटप अनुदान दिन ७५ करोड ४० लाख रुपैयाँ ...
वीरगञ्ज/जेठ ३१ गते । सालोको ह त्या आरोपमा दिदी–भिनाजु सहित पाँच जनालाई प्रहरीले सोमबार प क्राउ गरेको छ । दिदीको घरमा ...
जेठ ३१ गते। जानकी मन्दिरमा मधेस प्रदेश सरकारले सौन्दर्यकरणको नाममा भ्रष्टचार गरेको आरोप मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले लगाएका छन् ...
सप्तरी/जेठ २९ गते । मधेशको छोरी आकृती साह मिस नेपालको सेमिफाइनल राउण्डमा प्रवेश गरेकी छिन् । मिस नेपाल २०२२ को ...
जनकपुरधाम/जेठ २७ गते । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सार्वजनिक यातायातको भाडा बढेको छ । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ। ...
