महोत्तरीमा गाडीको ठक्करबाट एकजनाको मृ त्यु
महोत्तरी/मंसिर १७ गते । महोत्तरीमा नम्बर नखुल्न सकेको सवारी साधनको ठक्करबाट एकजनाको मृ त्यु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका ...
महोत्तरी/मंसिर १७ गते । महोत्तरीमा नम्बर नखुल्न सकेको सवारी साधनको ठक्करबाट एकजनाको मृ त्यु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका ...
शैलेन्द्र महतो/जनकपुरधाम/मंसिर १७ गते । शुक्रबार दिउँसो महोत्तरीको पिपरा गाउँपालिका–२ गमहरियाका सञ्जीव साहको विहे थियो । दुलही लिन जन्तीसहित इटहरीको ...
मंसिर १७ गते। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले समानता, भाइचारा र देशको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिबद्ध ...
धनुषा/मंसिर १७ गते। धनुषामा विंगर दुर्घटना हुँदा ५ जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा तीन महिला, एक ...
मंसिर १६ गते। उपचार खर्च अभावका कारण एक नाबालक उपचार नपाएर छटपटाइरहेका छन् । रुपनी गाउँपालिका ५ बसबिटीस्थित दलित टोलका ...
मंसिर १३ गते। पञ्चायतकालमा धनुषा ‘शेरे धनुषा’ को उपमा पाएका हेमबहादुर मल्ल अहिले यो संसारमा छैनन् । १२ वर्षअघि निधन भएका ...
मंसिर १३ गते । महोत्तरीको औरहीकी नेहा चौधरीले श्रीमान माथि लगाएको आरोपबारे पहिलो पटक श्रीमानले आफ्नो कुरा राखेका छन् । ...
मंसिर १३ गते । सप्तरीमा घाँटी रेटि एको अवस्थामा ५० वर्षीय पुरुषको श व फेला परेको छ । सोमबार राति ...
सिरहा/मंसिर १२ गते । सिरहाको नरगी–बडहरी सडक खण्डमा राम शंकर यादवको हत्या आरोपमा दुईजनालाई प्रहरीले सिरहाबाट प क्राउ गरेको छ ...
मंसिर ११ गते। पर्सामा चुनावमा विजयी भएकालाई समर्थकले खुशीयालीमा चाँदीको मुकुट पहिर्याएर बधाई र सम्मान गर्ने प्रचलन यसपालि पनि देखिएको ...
